होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चट्याङ लागेर एक हल गोरु र एक भैसी मरे
समाचार

चट्याङ लागेर एक हल गोरु र एक भैसी मरे

  • नागरिक रैबार
चट्याङ लागेर एक हल गोरु र एक भैसी मरे

राजेन्द्र बहादुर रोकाया/ बाजुरा २५ बैशाख। बाजुराको गौमुल गाउँपालिका ३ गर्जेमा चट्याङ लागेर एक हल गोरु र एक भैसी मरेको छ ।

आज दिउसो अत्याधिक बर्षासंगै आएको चट्याङ लागेर गौमुल गाउँपालिका ३ का स्थानीय अफिलाल बोहराका एक हल गोरु र एक भैसी मरेको बताइएको छ । गोरु र भैसी चराएर घर ल्याउने क्रममा चट्याङ लागेर एक हल गोरु र एक भैसी मरेको स्थानी गंगा बोहराले बताउनुभएको छ ।

आज दिउसो चार बजेको समयमा चट्याङ लागेर एक हल गोरु र एक भैसी मरेको छ भने अफिलाल बोहराकी १५ बर्षिया छोरी अन्जना बोहरा सामान्य घाएत भएकी छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार