होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा थप २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२९ पुग्यो
समाचार

बाजुरामा थप २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२९ पुग्यो

  • नागरिक रैबार
बाजुरामा थप २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२९ पुग्यो

नागरिक रैबार/बाजुरा १२ असार। बाजुरामा थप २३ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार टेकुमा गरिएको  परिक्षणमा कोरोना पुष्टि भएका मध्ये २२ जना गाैमुल गाउँपालिका र १ जना स्वामीकार्तिक गाउँपालिकाका रहेका छन् ।  जसमध्ये १४ जना पूरुष छन् भने ९ जना महिला रहेका छन् ।

शुक्रवार थपिएका २३ जना संगै बाजुरामा कोराेना संक्रमितको संख्या १२९ पुगेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । कोराेना संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमित देखिएका बढी जसो  जिल्ला बाहिरबाट आएका हुन् । जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि स्थानीयहरु त्रसित बन्दै गएका छन् ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै