होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १० माघ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका १ काँडामा प्रहरी चौकीको स्थापना गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयको कार्तिक ७ गतेको निर्णय र प्रहरी प्रधान कार्यालयको आदेशानुसार खप्तड छेडेदह गाउँपालिका १ काँडामा प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले बताएका छन् । खप्तड छेडेदह गाउँपालिकाको साविकको […]
नागरिक रैबार/बाजुरा। बाजुराको छडेदह गाउँपालिकाको आटीचोरमा पहिलो पटक बस पुगेको छ । गाउँमा पहिलो पटक शनिबार महाकाली यातायातको बस पुगेको हो । यस अघि जीप सेवा संचालन हुँदै आएको भएपनि ठुलो गाडी पहिलोपटक पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयहरु दङ्ग भएका छन् । बस हेर्नकै लागि गाउँगाँउबाट स्थानीयहरु आटिचाैर पुगेका छन् । साँफे […]
नागरिक रैबार/बाजुरा ३ कार्तिक। खप्तड छेडेदह पर्यटन महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । जय मालिका यातायात प्रालिको आयोजनामा गत असोज २६ देखि कार्तिक १ गतेसम्म खप्तड छेडेदह गाउँपालिकाको आर्टिचौरमा महोत्सव सम्पन्न भएको थियो । “कृषि पर्यटन कला संस्कृती बाजुराको पहिचान, पर्यटकलाई गन्तब्यसम्मको जिम्मा जयमालिका यातायातको अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको छेडेदह पर्यटन महोत्सवको […]
नागरिक रैबार/बाजुरा ३० असोज। बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष खगेन्द्र रावत धनगढीबाट पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिकाको वडा नम्वर ३ स्थित तारा चन्दको घरबाट वडा अध्यक्ष रावतलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट ८८ हजार नगद सहित धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का ४३ […]
रमित विक/बाजुरा २६ असोज। कृर्षि, पर्यटन, कला संस्कृति बाजुराको पहिचान, पर्यटकलाई गन्तब्य सम्मको जिम्मा जय मालिका यातायातको अभियान’ भन्ने मुल नाराका साथ खप्तड छेडेदह पर्यटन महोत्सव आजदेखि सूरु भएको छ । छेडेदह तालको संरक्षणमा राज्यको आँखा नपरेका कारण जय मालिका यातायात प्रा.लि.को आयोजना तथा गाउँपालिकाको सह–आयोजनामा उक्त महोत्सव छेडेदह तालमा सञ्चालन गरिएको हो । महोत्सवको […]
नागरिक रैबार/बाजुरा २५ असाेज। जिल्ला प्रहरी कार्यालय बाजुराको सोधपुज कक्षको इमरजेन्सी १०० नम्बरमा फोन गरेर गालि गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको १०० नम्वरमा फोन गरि गालि गलोज गरेको आरोपमा खप्तड छेडेदह गाउँपालिका वडा नम्मर ७ आटीचौरका २० वर्षिया नबिन रावतलाई पक्राउ गरेको हो । असोज २० गतेका दिन रावतले […]
नागरिक रैबार/ बाजुरा २४ असोज। जिल्ला प्रहरी कार्यालय बाजुरा मातहतका प्रस्तावित प्रहरी चौकीलाई निःशुल्क जग्गा प्रदान गर्ने पाँच जनालाई सम्मानित गरिएको छ । नेपाल प्रहरीको ६४ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाजुराले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रहरीका लागि प्रस्तावित प्रहरी चौकी रिठा, आर्टीचौर र प्रहरी चौकी मौरेको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान […]
नागरिक रैबार/बाजुरा २३ असाेज। खप्तड छेडेदह गाउँपालिका वडा न–७ मा एक बयस्क चितुवा मृत अवस्थामा फेला पारिएको छ । खप्तड छेडेदह गाउँपालिका–७ हारणीखोला सामुदायीक बनमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन बन कार्यालय बाजुराले जनाएको छ । बुधबार दिउँसो स्थानीय गोरु चराउन गएको अबस्थामा चितुवालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय […]
नागरिक रैबार/बाजुरा २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा नेकपा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । दुई दिन अघि धनगढीमा बसेको नेकपा सुदूरपश्चिम कमिटीको बैठकले सुदूरपश्चिमका ९ वटै जिल्लाका ८८ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशले […]
नागरिक रैबार/बाजुरा २ भदौ । सहयोगी हातहरुको समूह (सहास) नेपालले बाजुरामा २४ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । वि.स. २०५३ सालमा ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहास नेपालले आफ्नो २४ औं वार्षिकोत्सव बाजुरामा पनि भव्यताका साथ मनाएको हो । सहास नेपालले २४ औ बार्षिक उत्सवको अबसरमा बडिमालिका नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र गौमुल […]
राजेन्द्र वि.क./बाजुरा ११ साउन. समुदायमा अतिरिक्त सिकाई कक्षा संचालन भएपछि बालवालिकाको पढाई प्रभावकारी बन्दै गएको छ । युनिसेफ बिश्व शिक्षा नेपालको आर्थिक तथा प्राबिधिक सहयोग तथा बाजुराका स्थानीय तहहरुसंगको समन्वय र सेतोगुराँस बालबिकास सेवा बाजुराद्वारा संन्चालित समता र समाबेशी शिक्षा कार्यक्रम संचालन पश्चात समुदायका बालवालिकाहरुमा पढाई प्रति परिवर्तन आएको हो । समता र समाबेशी शिक्षा […]
राजेन्द्र बिक/बाजुरा १८ असार। शिक्षाका लागि खाद्य कार्यक्रम ईकाइ बाजुराद्वारा संचालित खाजा कार्यक्रमले विद्यार्थीहरुको बिद्यालय प्रती आकर्षण बढाउन विद्यालयमै दाल र भातको व्यवस्था गरेको छ । विद्यालयमै दाल र भातको व्यवस्था गरिएपछि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको खप्तड छेडेदह गाउँपालिकाकाे फुलबारी आधारभूत बिद्यालय काँडाका प्रधानाध्यापक शेर बहादुर बुढाले बताएका छन् । वि.स.२०५७ सालदेखि विद्यालयमा विद्यार्थीहरुका […]
राम बहादुर बि.क.नागिरक रैबार/ बाजुरा १ असार । शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १६ वर्षिया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खप्तड छेडेहद गाउँपालिका वडा नं ६ की सीता पाध्या रहेकी छन् । उनी शनिबार साँझ गाईबस्तुका लागि गांँउ नजिकै रहेको काउला भिरमा घाँस काट्न गएको वेला चिप्लेर भिरबाट लडेर उनको […]
बाजुराको मार्तडीमा रहेको कर्भडहल निर्माण अलपत्र परेको छ । निर्माणकार्य अधुरै रहेको कर्भडहल निर्माणका लागि ठेक्का भएको २ महिना बितिसक्दा पनी सम्बन्धीत निकायको चासो नहुदा अलपत्र परेको हो । सदरमुकाममा सामान्य खालको खेल मैदान समेत नहुँदा मालिका नमूना माविसँग गुहार गर्नुपर्ने बाध्यता छ । २ महिना अगाडी दुइ वटा ठेकेदार कम्पनीले जिम्मा लिए पनी असार […]
मार्तडी कोल्टि सड्क खण्डमा ४२ किलोमिटरमा ३५ करोड भन्दा बढी खर्च भइसकेको छ । तर सड्क खण्डमा गाडी तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएका छन् । अब्यबस्थितसड्क र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकले वताएका छन् । सबै भन्दा अफ्ठयारो बडिमालिका नगरपालिका मार्तडी देखी पोरखे सम्म रहेको गाडि सञ्चालकले वताएका छन् […]
कृर्षि जढिबुढी उद्योग,पर्यटन र व्यापार, समृद्धप्रर्बदन बाजुराका लागी विकासको आधार भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा जेठ तीन गतेबाट शुरु भएको महोत्सव बिहिबार समापन भएको छ । महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथि पूर्व भूमिसुधार राज्य मन्त्री जनकराज गिरी रहेका थिए । समापन समारोहको प्रमुख अथितिको साथमा बोल्दै गिरीले अव बाजुरा देशको ७७ औं जिल्लाकोरुममा […]