होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • १६ वर्षिया किशोरीको भिरबाट लडेर मृत्यु
Breaking News

१६ वर्षिया किशोरीको भिरबाट लडेर मृत्यु

  • नागरिक रैबार
१६ वर्षिया किशोरीको भिरबाट लडेर मृत्यु

राम बहादुर बि.क.नागिरक रैबार/ बाजुरा १ असार । शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १६ वर्षिया किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको खप्तड छेडेहद गाउँपालिका वडा नं ६ की सीता पाध्या रहेकी छन् । उनी शनिबार साँझ गाईबस्तुका लागि गांँउ नजिकै रहेको काउला भिरमा घाँस काट्न गएको वेला चिप्लेर भिरबाट लडेर उनको घटनास्थमै मृत्यु भएको उनका आफन्त बुद्ध सेजुवालले बताएका छन् ।
भिरबाट लडेर मृत्यु भएकी पाध्याय बडीमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पा माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि