होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • १६ वर्षिया किशोरीको भिरबाट लडेर मृत्यु
Breaking News

१६ वर्षिया किशोरीको भिरबाट लडेर मृत्यु

  • नागरिक रैबार
१६ वर्षिया किशोरीको भिरबाट लडेर मृत्यु

राम बहादुर बि.क.नागिरक रैबार/ बाजुरा १ असार । शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १६ वर्षिया किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको खप्तड छेडेहद गाउँपालिका वडा नं ६ की सीता पाध्या रहेकी छन् । उनी शनिबार साँझ गाईबस्तुका लागि गांँउ नजिकै रहेको काउला भिरमा घाँस काट्न गएको वेला चिप्लेर भिरबाट लडेर उनको घटनास्थमै मृत्यु भएको उनका आफन्त बुद्ध सेजुवालले बताएका छन् ।
भिरबाट लडेर मृत्यु भएकी पाध्याय बडीमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पा माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार