होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खप्तड छेडेदह
  • प्रहरीको ईमरजेन्सी नम्बरमा फोन गरी गालि गर्ने पक्राउ
खप्तड छेडेदह

प्रहरीको ईमरजेन्सी नम्बरमा फोन गरी गालि गर्ने पक्राउ

  • नागरिक रैबार
प्रहरीको ईमरजेन्सी नम्बरमा फोन गरी गालि गर्ने पक्राउ

नागरिक रैबार/बाजुरा २५ असाेज।   जिल्ला प्रहरी कार्यालय बाजुराको सोधपुज कक्षको इमरजेन्सी १०० नम्बरमा फोन गरेर गालि गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको १०० नम्वरमा फोन गरि गालि गलोज गरेको आरोपमा खप्तड छेडेदह गाउँपालिका वडा नम्मर ७ आटीचौरका २० वर्षिया नबिन रावतलाई पक्राउ गरेको हो ।
असोज २० गतेका दिन रावतले प्रहरीको इमरजेन्सी १०० नम्बरमा फोन गरेर प्रहरीलाई गालि गलोज गरेकोले शनिबार मात्र उनकै घरमा बसीरहेको वेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । निजलाई गालीगलौच सम्बन्धी ऐन अनुसार कानुनी कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै