होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • खप्तड छेडेदहमा भिरबाट लडेर एक महिला घाईते
देश/प्रदेश

खप्तड छेडेदहमा भिरबाट लडेर एक महिला घाईते

  • नागरिक रैबार
खप्तड छेडेदहमा भिरबाट लडेर एक महिला घाईते
साँकेतिक तस्वीर

नागरिक रैबार/बाजुरा ३० चैत्र। जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा एक महिला भिरबाट लडेर घाईते भएकि छन् । घाईते हुनेमा सोही गाउँपालिकाकाको वडा नं. १ मेलतोलाकी अन्दाजि ३२ वर्षिया विश्ना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिए ।

उहाँका अनुसार आईतबार विहान गाउँ नजिकैको जंगलमा गाईवस्तुका लागि घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते भएकी हुन् ।
घाईते भएकि रोकायाको थप उपचारका लागि बयालपाटा अस्पताल लगिएको प्रहरी निरिक्षक रोकायाले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार