होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ साउन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ भित्र रहेका २ ओटा आधारभुत विद्यालयमा अध्ययनरत साना बालवालिकालाई दिवाखाजाको रुपमा स्थानीय कृषकले उत्पादन गरेको परिकार खुवाईने भएको छ । वडा नं ९ भित्र रहेका २ वटा मष्टेश्वरी आधारभुत विद्यालय चौराटा र दवारीका आधारभुत विद्यालयमा अध्ययनरत साना बालबालिकालाई दिवाखाजाका रुपमा अवदेखि वडाभित्रै स्थानीय कृषकहरुले उत्पादन […]
नागरिक रैबार/बाजुरा ९ साउन।प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले आफ्नो कार्यालय संचालनमा ल्याएको छ । सदरमुकाम मार्तडीको खुलामंच नजिकै संचालन हुने गरी आजबाट प्रेस चौतारीको कार्यालय संचालनमा ल्याइएको हो । कार्यालयको एक औपचारिक कार्यक्रमका विच नेकपा एमाले बाजुरा जिल्ला कमिटी बाजुराका सचिव भरत थापाले रिवन काटेर उद्धघाटन् गरेका छन् । प्रेस चौतारी बाजुराले सस्थागत रुपमा […]
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युन तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको छ । श्रीलङ्का हुँदै नेपालमा तीन दिन बिताएको प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटवार्ता गरेको थियो । माओवादी केन्द्रको निमन्त्रणमा नेपालका आएको चिनियाँ टोली स्वदेश फर्किएको पार्टी केन्द्रीय सदस्य डिलाराम आचार्यले बताए । ‘चिनियाँ प्रतिनिधि हाम्रो पार्टीको निमन्त्रणमा नेपाल भ्रमणमा आउनु भएको […]
गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए । उनले भने, “ठुला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।” तथ्य र प्रमाणका आधारमा मात्र […]
काठमाडौँ । उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले कानुनी दायराबाट कुनै दोषी नछुट्ने गरी काम गरी रहेको बताएको छन् । गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले निर्दोष नपरून् दोषी नछुट्ने गरी काम गरेको उल्लेख गरे । सरकारको राष्ट्रिय कार्यभार सुशासन, समृद्धि र सामाजिक न्याय भएको श्रेष्ठले उल्लेख गरे । ‘अहिले राष्ट्रिय कार्यभार, सुशासन, समृद्धि र […]
९ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौ्मा बस्ने भएको छ । बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर सङ्गठनलाई थप विस्तार गर्ने तयारी भइरहेको जानकारी दिइन् ।बैठकले पार्टी […]
९ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएको सुन प्रकरणका विषयमा गृहमन्त्रीको जवाफ मागेका छन् ।सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने भन्दै उनले यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन भनेर प्रश्नसमेत गरे । कम्बोडिया भ्रमणबाट गएराति स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युयान च्या च्युन नेतृत्वको टोलीबीच सोमबार एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता गरेको हो । आइतबार नेपाल आइपुगेको चिनियाँ टोलीले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यबहाक […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८२ सालभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय समितिको जारी बैठकमा बोल्दै सोमबार थापाले सो प्रस्ताव गरेका हुन् । उनले भने, ‘चुनावको मुखमा महाधिवेशन हुँदा पार्टीको आन्तरिक द्वन्द्वको असर चुनावमा देखियो । ०८२ सालमा जसरी पनि महाधिवेशन गर्नुपपर्छ।’२०७८ पुसमा कांग्रेसको १४ औं महाधिवेशन […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुने बताएका छन् । सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिँदै उनले भने, ‘नेपाली कांग्रेसले कसैलाई बिर्सिँदैन। हामी केही नवीनतामा जानु आवश्यकता छ। हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुनुपर्छ। सहमहामन्त्रीहरूबाटै कुरा गरौँ। कोही केन्द्रीय सदस्यको हात खाली नराखौँ काम गरौँ।’ यस्तै भ्रातृ […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटालीको रोममा सात देशमा रहेका नेपाली प्रतिनिधिहरुलाई भेटेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च इटाली, वेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरुसँग सोमबार भेट गरेका हुन् । त्यसअवसरमा उनीहरुले नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरुमा समेत देश बन्ने आशा र आत्मविश्वास जगाएको भन्दै प्रधानमन्त्रीलाई बधाई […]
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागको टोलीले साउन ४ मा ६ वटा शंकास्पद बाकस बरामद गरेको थियो । तस्करीको सुन भएको आशंकामा बरामद सामानमा सुन फेला नपरेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् । बरामद सामान बुढानिलकण्ठस्थित ‘रेडी ट्रेड प्रालि’ र ‘दोलखा इलेक्ट्रिक’ ले कार्गोमार्फत ल्याएका थिए । ती बाकसमा दाह्री काट्ने ‘सेभर’ […]
नागरिक रैबार/बाजुरा ८ साउन। अनेरास्ववियुका केन्द्रिय सदस्य स्वग्रीय चेतनदिप अयडीको स्मृतिमा बुढीगंगा नगरपालिकाले चेतदनदिप स्मृति प्रतिक्षालय निर्माण गरेको छ । गएको मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनका क्रममा नेपाली काँग्रेस समर्थक युवाहरुको कुटाईपछि ज्यान गुमाएका अयडीको स्मृतिमा बुढीगंगा नगरपालिकाले २ नम्वर वडामा रहेको बल्दे बजारमा चेतनदिप स्मृति प्रतिक्षालय निर्माण गरेको हो । त्रिवेणी नगरपालिका […]
नागरिक रैबार/बाजुरा ८ साउन । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ७ का दर्जनौ घरहरु बाढी पहिरोको उच्च जोखिम्मा परेका छन् । आईतबार राति आएको अबिरल बर्षाका कारण घर वरिपरि पहिरो बग्न थालेपछी सो वडाको ढम्कने लगाएत गाउँमा दर्जनौ घरहरु पहिरोका उच्च जोखिममा परेका हुन । आईबार आएको अविरल बर्षा संगै पहिरोले कुनै मानविय क्षेति नभएपनि […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ-आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा […]
नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ।यसअघि मन्त्रालय भागबन्डामा चित्त नबुझाएको नागरिक उन्मुक्ति पार्टी एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो।‘भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको टुंगो लागेको छ। त्यस्तै एउटा राज्यमन्त्री दिने सहमति भएको छ,’ पार्टी प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले सेतोपाटीसँग भने, ‘राज्यमन्त्रीको टुंगो पनि आजै लाग्ला।’ नाउपाका […]
काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीको उच्च राजनीतिक भेटघाट जारी छ । आइतबार नेपाल आइपुगेको चीनको कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्युरोका सदस्य युयान च्या च्युन नेतृत्वको टोलीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको थियो । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भिडिओ वार्ता गरेको सो टोलीले सोमबार […]
बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले धेरै राम्रो पक्ष रहेको मन्त्री महतले दाबी गरेका हुन् । सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पोलिसी रेट […]
कैलाली । कमलबहादुर शाहको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार गठन भएको पाँच महिनाभन्दा बढी भइसके पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । मन्त्रालय भागबण्डाको सकस, बजेटको लफडा लगायतका कारण अहिलेसम्म सरकार विस्तारमा ढिला हुँदै आएको हो । मुख्यमन्त्री शाह प्रदेश सरकारको बजेट पारित भएपछि एक साता यता काठमाडौँमा छन् । स्वास्थ्य उपचार तथा राजनीतिक भेटघाटको […]
नागरिक रैबार/बाजुरा ८ साउन।बाजुराको बडिमालिका नगरपालिका ९ अनाइ खोलामा बाढी आउँदा ट्याक्टरसहति चालकलाई बगाएको छ । आइतबार राती ११ बजे तिर कोल्टीबाट मार्तडी आउदै गरेको से २ त ३२२५ नम्मरको ट्याक्टर अनाई खोलाले बगाउँदा कैलालीको जोशीपूर गाउँपालिका ६ घर भएका चालक डुवनारायण चौधरी वेपत्ता भएका छन् । ट्याक्टर भने करिव २० मिटर तल ढुगांमा अड्कीएको […]