होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीमा भाेलि शंकर मल्ल र चरित्रा शाहीविच लाईभ देउडा हुने
समाचार

मार्तडीमा भाेलि शंकर मल्ल र चरित्रा शाहीविच लाईभ देउडा हुने

  • नागरिक रैबार
मार्तडीमा भाेलि शंकर मल्ल र चरित्रा शाहीविच लाईभ देउडा हुने

नागरिक रैबार/बाजुरा १७ कार्तिक। बाजुराकाे सदरमुकाम मार्तडीमा भाेलि कार्तिक १८ गते शंकर मल्ल, चरित्रा शाही र सुना विक बिच लाईभ देउडा हुने भएकाे छ ।

सुदूर साहित्य प्रतिष्ठानकाे आयाेजनामा भाेलि दिउसाे मार्तडीकाे खेलकुद मैदानमा लाईभ देउडा हुन् लागेकाे प्रतिष्ठानका अध्यक्ष हर्क कठायतले बताएका छन् ।

शुभ दिपावलीकाे अवसर पारेर आयाेजना गर्न लागेकाे शंकर मल्ल र चरित्रा शाहीविचकाे लाईभ देउडामा बाजुरेली पहिरनमा खेलमा सहभागी हुन् देउडा खेलप्रमीहरूलाई सुदूर साहित्य प्रतिष्ठानले आग्रह गरेकाे छ ।

विज्ञापन

देउडा गीतको संरक्षण र जगेर्ना गर्नका लागि प्रतिष्ठानले प्रत्येक महिनाकाे १ र १५ गतेका दिन विभिन्न साँगितिक कार्यक्रमकाे आयाेजना गर्दै आएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार