होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • फुटबल
  • पाँचौ क्षेडेदह कप आजबाट सूरु हुँदै, प्रदेश सांसद दानीले उद्धघाटन् गर्ने
फुटबल

पाँचौ क्षेडेदह कप आजबाट सूरु हुँदै, प्रदेश सांसद दानीले उद्धघाटन् गर्ने

  • नागरिक रैबार
पाँचौ क्षेडेदह कप आजबाट सूरु हुँदै, प्रदेश सांसद दानीले उद्धघाटन् गर्ने

नागरिक रैबार/बाजुरा ११ कार्तिक। पाँचौ क्षेडेदह कप आजबाट सूरु हुने भएको छ । छेडेदह स्पोर्टस क्लबको आयोजनामा सर्वाधिक धनराशी रहेको पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको हो ।

विगत ५ वर्षदेखि दशैं तिहार लाई लक्षित आर्टिचौरगरेर आयोजना हुँदै आएको प्रतियोगीताको सम्पूर्ण तयारी तयारी पुरा भइसकेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले गर्ने भएकि छन् । आन्तरिक व्यवस्थापन, फिल्ड रेखाकंन र टिमदर्ता गर्ने क्रम सकिएको छ । अहिलेसम्म ११ टिम प्रतियोगिताको नियमाअनुसार दर्ता भइसकेका र अन्य चार बढी टिम सम्पर्कमा आएको आयोजकले बताएको छ ।

विज्ञापन

त्यस्तै प्रतियोगितालाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न खेल अवधिभर सो क्षेत्रमा मदिरा बिक्रि वितरण गर्न बन्देज गरिने आयोजकले बताएको छ ।सर्वाधिक धनराशीको नाम दिइएको प्रतियोगिताको प्रथम पुरस्कार यो वर्ष २ लाख ३५ हजार ३ सय ३५ रुपैया घोषणा गरिएको छ ।

यस्तै द्धितीय स्थान हुने उपविजेताका लागि १ लाख २५ हजार २ सय २५ रुपैया पुरस्कार घोषणा गरिएको छ, यो द्धित्तिय पुरस्कार राष्ट्रिय युवा संघ नेपालका सचिव विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने आयोजकले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार