होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका-८ राप्कमा आगलागि हुँदा लाखौंको क्षति
Breaking News

बडीमालिका-८ राप्कमा आगलागि हुँदा लाखौंको क्षति

  • नागरिक रैबार
बडीमालिका-८ राप्कमा आगलागि हुँदा लाखौंको क्षति
नागरिक रैबार/बाजुरा १३ कार्तिक।  बाजुराकाेे बडीमालिका नगरपालिका ८ राप्कमा विद्युतकाे तार सट भएर २ घरमा  आगलागी भएकाे छ ।
साेमबार दिउसाे स्थानीय  भरतबहादुर रावल र बीरबहादुर रावलको घरमा विद्युतको तार सट भएर आगलागि भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरी र सक्रियतामा आगो नियन्त्रणमा ल्याईएकाे थियाे ।
आगलागीबाट २ वटै घरकाे करिव ४ लाख बराबरको क्षती भएको छ । आगलागिबाट लुगा कपडा,अन्नपात जलेर नष्ट भएकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै