होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १४ चैत। जातीय छुवाछुत तथा समाजकाे यथार्थ परक घटनामा आधारित पानी नचल्ने जनचेतनामूलक गीतकाे मार्तडीमा विमाेचन गरिएकाे छ । बडीमालिका नगरपालिकाको आर्थिक सहयोग र बडीमालिका नगर स्तरीय युवा संञ्जालकाे सहकार्यमा निर्माण गरिएकाे उक्त गीत एक औपचारिक कार्यक्रमका विच विमाेचन गरिएको हाे । गीतलाई जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाले भिडियाे प्ले गरेर […]
गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ।शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो। गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। बाजुराको जिल्लामा खाद्य अधिकारका सवालहरुको पहिचान गर्न सरोकारवाला निकायविच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जिल्लामा खाद्य अधिकारका सवालहरुलाई प्रमुख विषय बनाएर सरोकारवाला निकायलाई जानकारी गराउन अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी गराईएको छ । “हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि , पर्यावरण संरक्षण र जनजिबिकामा समृद्धि“ भन्ने नाराका साथ कृषि ज्ञान केन्द्र […]
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच शुक्रबार नेपाल बारभित्रै कुटाकुट भएको छ। शुक्रबार मध्यान्ह दुई वकिल, विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो। यसअघि चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेका थिए। प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि […]
नागरिक रैबार/बाजुरा ३१ साउन। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ साप्पाटामा रुणीको तल र छुद्धरी गाउँ नजिकै सुख्खा पहिरो जान थालेपछि कर्णाली नदि थुनिने खतरा बढेको छ । गाउँको तलबाट निरन्तर सुख्खा पहिरो जान थालेपछि नजिकै बग्ने कर्णाली नदि थुनिने खतरा बढेको हो । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका वडा […]
बैसाख ५ काठमाण्डौं। बाजुराका पत्रकार अनिल शाहीद्धारा अभिनित लोक दोहोरी गित संधै मनपेट खोल्ने गर्या भा को म्युजिक भिडियो आइतवार सार्वजनिक गरिएको छ । काठमाण्डौंमा एक सामान्य कार्यक्रमका विच जय मष्टा मिडिया युटुव च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गायक प्रभुराज पाण्डे र गायीका माया पाख्रिनको आवाजमा रहेको भिडियोमा पत्रकार अनिल शाही र कलाकार आशा […]
काठमाडौं । लकडाउनको कारण रोकिएको कमेडी रियालीटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ अब शुरु हुने भएको छ । नयाँ सिजन असोजबाट शुरु हुने निर्माण पक्षले जानकारी दिएको छ । विशाल भण्डारीको निर्देशन रहेको यो शोको अहिले प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा सामाजिक विषय डार्क कमेडीका रुपमा उठान गरिएको छ । यो शोको निर्णायकमा पनि सन्तोष […]
नागरिक रैबार/बाजुरा ६ असार। रुकुम-जाजरकोट घटनामा आधारित गीत सार्वजनिक भएको छ । गत जेठ १० गते रुकुम जाजरकोटको सोती घटनामा माया प्रेम गरेकै कारण त्यहाँकी सुस्मा मल्लका आफन्तहरुले नवराज विक सहित ६ जनाको निर्मम हत्या गरेका थिए । सोही घटनामा आधारित गीतहरु अहिले बजारमा दिन प्रतिदिन आउने क्रम जारी छ । घटनामा सलग्नहरुको खोजी गरि […]
राजेन्द्र बहादुर रोकाया। बाजुरा यतिखेर देश कोरोना भाइरसले गर्दा लकडाउनमा छ । कोरोना भाइरस कोभिड १९ को जोखीम चिनको वुहानबाट सुरु भएर अहिले बिश्वभरीनै महामारीको रुप लिरहेको छ । यो महामरी फैलिरहेको समयमा हाम्रो नेपाल देशमा पछिल्लो समयमा आएर अर्को बिषय बढी बहस चर्चा हुन थालेको छ । नेपालको भुमि लिपुलेख, लिम्पियाधुरा र कालापानिमा भारतले […]
नागरिक रैबार/बाजुरा ४ चैत्र। रेडियो बुढीनन्दाका अध्यक्ष तथा पत्रकार सर्पलाल गिरीको पियारी सुवाको बोली नामक पहिलो देउडा गित सार्वजनिक भएको छ । गिरीको आफ्नै लय, शब्द, स्वर र अभिनय रहेको पहिलो देउडा गीत बिशेष फिलिम्सो अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । विशेष डिजिटल रेकडिङ स्टुडियोमा उक्त गीतको अडियो तयार भएको थियो भने भिडियो कोल्टी, […]
काठमाडौं – नारायण रायमाझीले निर्देशन गरिरहेको फिल्म ‘परदेशी २’ मा अभिनेता दिलिप रायमाझी पनि अनुबन्ध भएका छन् । यतिबेला पोखरा आसपासमा छायांकन भइरहेको यो फिल्ममा दिलिप पनि अनुबन्ध भएको फिल्मका अर्का कलाकार प्रकाश सपूतले जानकारी दिएका छन् । फिल्ममा केकी अधिकारी र वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका रहनेछ ।वैदेशिक रोजगारीमा जाने युवाहरुको कथामा आधारित यो […]
नागरिक रैबार/बाजुुरा २५ फागुन। नेपाल कम्युनिष्ट पाटी –नेकपा) बाजुराको जिल्ला एकता टुङ्गिएपनि नेकपा भित्रकै नेता तथा कार्यक्रताहरु भने अझै असन्तुष्ट देखिएका छन् । नेकपाको विधान अनुसार तत्कालिन एमाले र माओवादी वीच ६०–४० को भागवण्डाका आधारमा जिम्मेवारी बाँडफाँड गरि जिल्ला तहको एकता प्रक्रिया टुंगो लागिसकेको नेकपा बाजुराले बताईरहेको बेला नेकपा भित्रकै नेताले जिल्ला तहको एकता प्रक्रियामा […]
हरेक हप्ता नयाँ नयाँ कथाको साथ प्रसारण भै रहेको हाँस्य टेलि श्रींखला कुरा मात्र भो ले यस पटक देशमा हुने बिकाश सानै उमेर बिबाह गर्नुहुदैन भन्ने सन्देशका साथ ३७ औँ भागमा प्रथमिकता दिएको छ । पि.के. इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुमा कमल श्रेष्ठ र राम प्रसाद महर्जन निर्माता रहेको सिरियललाई अर्जुन गौतमको निर्देशन गरेका छन । यस […]
मुम्बई – दक्षिण भारतीय फिल्म ‘दरबार’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउथका सुपरस्टार रजनीकान्त २७ वर्षपछि प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । सोमवार फिल्मको ट्रेलर एकसाथ तमिल, तेलेगु, मलयालम र हिन्दी भाषामा रिलिज गरिएको थियो । रजनीकान्तले फिल्ममा मुम्बईका एक प्रहरी अफिसरको भूमिका निभाएका छन् । फिल्ममा बलिउड अभिनेता सुनिल सेट्टीले खलनायकको भूमिका निभाएका […]
राजु परियार र गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन’ बोलको लोकदोहोरी सार्वजनिक भएको छ ।कृष्ण केसीको शब्द, गणेश गुरुङको संगीत र कृष्ण विके ‘भाञ्जा’को संगीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो ।मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीलाई फिचरिङ गरिएको छ । कुमार चसिरले छायाँकन गरेको भिडियोमा […]
प्रथम ढम्कने महाेत्सवमा राजेश पायलद्धारा अभिनित सुन्छु तिमिले मलाइ कभर भिडियो ।
नागरिक रैबार/बाजुरा २४ कार्तिक। बाजुरा जिल्लाको गौमुल गाँउपालिकाको सम्पुर्ण भेषभुषा, कला,संस्कृति झल्काउने गरी निर्माण गरिएको मनिसा दानी र गगन बोहराको देउडा गीत गौैमुलको चेलो भिडियो सहित सार्वजनिक भएको छ । राम बहादुर दानीको शब्द संगीत्मा तयार पारिएको उक्त गीतको निदेशन धन बहादुर बि.सीले गर्नु भएको छ भने छायाङ्कन स्वयम राम बहादुर दानीले गर्नु भएको छ । […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक। बहुचर्चित म्युजिक एरेन्जर तथा सर्जक विनोद बाजुरालीको शव्द तथा लयमा चर्चित देउडा गायक लाल बहादुर धामी (अछामी बड्डा) को ‘ताउलो’ बोलको टिपिकल देउडा गीत सार्वजनिक भएको छ । आइतवार ‘म्यूजिक नेपाल’ को अफिसियल युट्युव च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।‘ताउलो’ बोलको गीतमा देउडा गायक लाल बहादुर धामी र […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक।नेपाली सांगितिक बजारमा एकपछि अर्को गर्दै निरन्तर गीतहरु सार्वजनिक भइरहेका छन् । यसै विच डम्बर विश्वकर्माले पनि सांगितिक बजारमा नयाँ नयाँ गीतहरु सिर्जना गरेर बजारमा ल्याउने क्रम जारी छ । उनले दशैं तिहार पछि आफ्नो ‘डडेलो’ बोलको लोक गीत बजारमा ल्याएका छन् । सुदुरपश्चिम प्रदेशको बिकट जिल्ला बाजुराको बडीमालिका नगरपालिका ७ मा […]
काठमाडौं / लोक गायक धर्मराज पोखरेलको वहुप्रतिक्षित लोकगीत ‘तरुनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दशैको अवसर पारेर युट्युव च्यानलमार्फत शनिबार म्युजिक भिडियो सार्वजनिक गरिएको हो । शिखर गजरकोटेको लय/शब्दलाई लोक गायक पोखरेल, राजेशपायल राई, अन्जु पन्त, शिव संगम राई, राई नविन, स्मृति शाही, सौरवी गदालले स्वर दिएका छन् । म्युजिक भिडियोको निर्देशन शंकर वि […]