आइतवार, अशोज ११, २०७७
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • लोकदोहोरी गीत ‘मेरो मन’ सार्वजनिक (भिडियोसहित)
मनोरञ्जन

लोकदोहोरी गीत ‘मेरो मन’ सार्वजनिक (भिडियोसहित)

  • नागरिक रैबार
लोकदोहोरी गीत ‘मेरो मन’ सार्वजनिक (भिडियोसहित)

राजु परियार र गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन’ बोलको लोकदोहोरी सार्वजनिक भएको छ ।कृष्ण केसीको शब्द, गणेश गुरुङको संगीत र कृष्ण विके ‘भाञ्जा’को संगीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो ।मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीलाई फिचरिङ गरिएको छ । कुमार चसिरले छायाँकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।

भिडियो

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार