होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • यस्तो छ रजनीकान्तको फिल्म ‘दरबार’ को ट्रेलर (भिडियो)
बलिउड/हलिउड

यस्तो छ रजनीकान्तको फिल्म ‘दरबार’ को ट्रेलर (भिडियो)

  • नागरिक रैबार
यस्तो छ रजनीकान्तको फिल्म ‘दरबार’ को ट्रेलर (भिडियो)

मुम्बई – दक्षिण भारतीय फिल्म ‘दरबार’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउथका सुपरस्टार रजनीकान्त २७ वर्षपछि प्रहरी अफिसरको भूमिकामा देखिएका छन् ।

सोमवार फिल्मको ट्रेलर एकसाथ तमिल, तेलेगु, मलयालम र हिन्दी भाषामा रिलिज गरिएको थियो । रजनीकान्तले फिल्ममा मुम्बईका एक प्रहरी अफिसरको भूमिका निभाएका छन् । फिल्ममा बलिउड अभिनेता सुनिल सेट्टीले खलनायकको भूमिका निभाएका छन् । यस्तै नयनतारा पनि शीर्ष भूमिकामा छिन् ।

विज्ञापन

आउँदो जनवरीमा रिलिज हुने यो फिल्म रिलिजअघि चर्चामा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार