होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं / भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो रनरअप भएका आयुष केसीले फिल्म ‘हजार जुनीसम्म’को टाइटल गीत गाएका छन् । फिल्ममा उदय सोताङ्गको हिट गीत ‘हजार जुनीसम्म’ लाई रि–एरेञ्ज गरिएको छ । केहि दिन अगाडी आयुषले उदयकै उपस्थितिमा गीत रेकर्ड गराएका थिए । धेरै बाल गायकको स्वर रिजेक्ट गरेका उदयले आयुषले भने आफुलाई खुसि बनाएको […]
सन्तानकै वृद्धिविकास र उन्नती प्रगतिमा रमाउँदै बस्ने बाबुआमा सन्तानकै उच्च शिक्षाको अपेक्षामा एक्लिने गर्दछन् । आफैंसँग खेलाउँदै हुकाएको छोरा/छोरी जब हुकिँदै जान्छ तब, बाबुआमाले ठूलो मान्छे बनाउने भन्दै आफूबाट टाढा राख्दै गाउँबाट शहर र शहरबाट अर्को ठूलो शहर विदेशसम्म पठाउँछन् । यो प्रक्रिया प्रत्येक परिवारमा दोहोरिरहन्छ । संर्घषपूर्ण जीवनयापनका लागि लिनुपर्ने निर्णय आजभोलि सन्तान र […]
काठमाडौं–बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री’ बाट सुशोभित हुने भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुशोभित हुने नागरिक दैनिकमा खबर छ । त्यस्तै बेहिसाब बेरुजु, आँकडा ६ खर्ब ८३ अर्ब शीर्षकको समाचारमा सबैभन्दा बढी बेरुजु अर्थ […]
काठमाडौं-थुप्रै भवनको निर्माण कार्य विगत एक दशकदेखि अलपत्र अवस्थामा रहेको छ । भवन निर्माणका लागि ठेक्का लागेको वर्षौ भए पनि मुलुकभरका ३० भन्दा बढी भवनको निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । ५० करोड रुपैयाँभन्दा बढीको लागतमा बन्ने ती भवनको निर्माण ठेक्का लिएका ठेकेदार कम्पनी सम्पर्कविहीन भएका छन् । तर, सरकार मौन भएर बसेको राजधानी […]