होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • आईगयो अछामी बड्डाको ‘ताउलो’ (भिडियो सहित)
मनोरञ्जन

आईगयो अछामी बड्डाको ‘ताउलो’ (भिडियो सहित)

  • नागरिक रैबार
आईगयो अछामी बड्डाको ‘ताउलो’ (भिडियो सहित)

नागरिक रैबार/बाजुरा २४ कार्तिक। बहुचर्चित म्युजिक एरेन्जर तथा सर्जक विनोद बाजुरालीको शव्द तथा लयमा चर्चित देउडा गायक लाल बहादुर धामी (अछामी बड्डा) को ‘ताउलो’ बोलको टिपिकल देउडा गीत सार्वजनिक भएको छ ।

आइतवार ‘म्यूजिक नेपाल’ को अफिसियल युट्युव च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।‘ताउलो’ बोलको गीतमा देउडा गायक लाल बहादुर धामी र गायिका रेखा जोशीको स्वर रहेको छ । गीतको शव्द÷लय तथा संगित संयोजन विनोद बाजुरालीले गरेका हुन् ।

स्टुडियो मालश्रीमा रेकर्ड गरिएको उक्त गीतलाई खप्तड डिजिटल म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ । गीतको म्यूजिक भिडियोको निर्देशन भीम थापाले गरेका हुन भने गीतको छायाकंन हरिस महरा र डिवि रौलेले गरेका हुन् ।

विज्ञापन

गीतको भिडियोमा गायक लाल बहादुर धामी र झरना बोहराले अभिनय गरेका छन् । गीतको केही भागको छायांकन बाजुराको त्रिवेणी नगरपालिकाको पैमामा गरिएको छ । धेरै पछि सामाजिक यथार्तपरकमा गीत तयार गरिएको सर्जक विनोद बाजुरालीको भनाईछ ।

गीतको भिडियो तल हेर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार