होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विश्व वातावरण दिवस जिल्ला डिभिजन बन कार्यालय बाजुराको आयोजनामा रुख रोपेर मनाइएको छ । जिल्ला डिभिजन बन कार्यालय बाजुराको आयोजना तथा समरजित गुल्म थापाथली ब्यारेको समन्वयमा फलफुलका बिरुवा रोपेर मनाएको हो । मान्छेलाई प्रकृतिसँग नजिक पार भन्ने नाराका साथ विश्व वातावरण दिवस देशभर बिबिध कार्यक्रम गरी मनाउने निर्णयानुसार जिल्लामा पनी रुख रोपेर दिवस मनाएको बन […]
खप्तड छेडेदह गाउँपालिका वडा न ५ का वडाअध्यक्ष हर्क रावतले गाउँपालिका उपाध्यक्ष कुन्ति बुढा साउदलाई मदिरा सेवन गरेर गालि गलौज गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष कुन्ती साउँद बुढाले वडा अध्यक्षले गालि गलौज धम्की दिएकाे भन्दै वडाअध्यक्ष विरुद्ध प्रहरीमा उजुरी दिएपछि प्रहरीले प्रक्राउ गरेको हो । विना कारण गाली बेइज्जती गरेको र […]
जिल्लाको हिमाली गाउँपालिकाबाट अबैध चोरी सिकार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरी चौकी बिच्छिया बाजुराबाट जेठ २० गते जगंलमा चोरी सिकार गर्न गएका बेला हतियार सहित प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । पक्राउ पर्नेमा हिमाली गाउँपालिका वडा नं. १ देबडाँडा स्थित वर्ष २४ को रबिलाल बोहरा र वर्ष २१ […]
कर्णाली करिडोर सञ्चालनमा आएपछि बाजुराको उत्तरी क्षेत्रका बासिन्दा सड्क छेउमा बसाई सर्न थालेका छन् । कर्णालीको किनार किनारै निर्माण भएको सड्कको बिभिन्न ठाँउमा माथि बाट तल सर्ने क्रम दिनप्रतिन बढदै गएका छन् । एकातिर सड्क सँगै बजार बने अर्कोतिर विकास तल भएपछि माथि बाट तल सरेको जगन्नाथ गाँउपालिका ५ बस्ने मनजलि बिष्टले वताएका छन् । […]
सदरमुकाम मार्तडीमा रहेको बृहत खानेपानी अयोजनाको पाइप सड्क निर्माणको बेला काटी दिएपछी सरमुकाममा खानेपानीको हाहाकार भएको छ । बाजुराको सदरमुकाम मार्तडीमा सडक निर्माण क्रममा खानेपानीको पाइप डोजर चलाएर छरपस्ट हुने गरी काटेर फालीदिएपछी केही दिन यता खानेपानीको चरम अभाव भएको छ । सदरमुकामसँगै जोडिएको बडीमालिका नगरपालिकाले मार्तडी झराउले रिङरोड बनाउन सडक बनाउने क्रममा मुहानबाट आएको […]
बुढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि तालाबन्दी गरिएको छ । नगर कार्यपालिकाले फोहर संकलन केन्द्र राख्ने बारे गरेको विवादीत निर्णय खारेज गर्न माग सहीत स्थानीयले कार्यालयमा जेष्ठ २२ गतेदेखि ताला बन्दी गरेका हुन् । नगरपालिका ५ र ७ का स्थानीयले जनजीवनको स्वास्थ्य बारे ख्यालै नगरि मनोमानी रुपमा डम्पीगं साइड निर्माण गरिएको निर्णय खारेजीको माग सहीत […]
टयाक्टर बाट खसेर एक बालिकाको मृत्यु बाजुराको पलिुचौरमा टयाक्टर बाट खसेर एक बालीकाको मृत्यु भएको छ । मुत्यु हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका तिन जुकोट निवासी रेखम बहादुर शाहीकी ९ बर्षिया छोरी प्रतिक्षा शाहि रहेको ईलाका प्रहरी कार्यालय कोल्टी प्रहरी निरीक्षक शेरबहादुर कुवरले बताएका छन् । मार्तडीबाट सिमेन्ट लिएर पिलुचौर जादै गरेको भे १ त ९४३१ […]