होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नगदसहित ५ जना जुवाडे रंगेहात पक्राउ
समाचार

नगदसहित ५ जना जुवाडे रंगेहात पक्राउ

  • नागरिक रैबार
नगदसहित ५ जना जुवाडे रंगेहात पक्राउ
सांकेतिक तस्बिर

नागरिक रैबार
बाजुरा ३१ साउन
बडीमालिका नगरपालिका वडा नंं ८ स्थित राप्कबाट नगदसहित ५ जुवाडेलाई प्रहरीले रंगेहात पक्राउ गरेकाे छ ।
विहिबार सांझ काेठामा नखद सहित जुवा खेलिरहेकाे अबस्थामा प्रहरीले ५ जना जुवाडे पक्राउ गरेको हाे ।
जुवा खेलिरहेकाे ठाउँबाट प्रहरीले ३४ हजार १३ रुपैया नगदसहित ५ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।
उहाँका अनुसार जुवा खेल्ने ठाउँबाट बडीमालिका नगरपालिका वडा नं २ का अम्मर गिरी, सोही ठाउँका मिन महत, वडा नं ८ का पदम रावल, वडा नं ३ का दिल बहादुर सिंह, कुन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं १८ का सुरेन्द्र बहादुर शाह रहेका छन् ।
नगदसहित जुवा खेलिरहेकाे अवस्थामा भेटिएका ५ जनालाई जुवा अन्तरगतकाे मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय बाजुराले बताएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार