होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका नगरपालिकाको पहिलो समिक्षा पत्रकारहरुसँग
Breaking News

बडीमालिका नगरपालिकाको पहिलो समिक्षा पत्रकारहरुसँग

  • नागरिक रैबार
बडीमालिका नगरपालिकाको पहिलो समिक्षा पत्रकारहरुसँग

नागरिक रैबार/बाजुरा ३१ साउन। बडीमालिका नगरपालिकाले आर्थिक बर्ष २०७५/०७५ को पहिलो समिक्षा पत्रकाहरुसँग गरेको छ । नगरपालिकाले शुक्रबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम कार्य समितिका पदाधिकारीहरुसँग गरेको हो ।
नगरपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रम र कार्यन्वयन गरेको बजेट प्राप्त उपलब्धीका बारेमा छलफल तथा समिक्षा गरिएको छ ।
नेपाल पत्रकार महाँसँघ प्रदेश कार्यसमितिका पदाधिकारीहरु जनै पुर्णिमाको अवसरमा नाटेश्वरी दर्शन गर्न आएको अवसरमा पत्रकार भेटघाट तथा समिक्षाको आयोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत तिर्थराज भट्टाईले बताए ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरुको जमघट भएको अवसरमा नगरपालिकाले लिएको विकाशको अवधारण र सिकाई बारेको छलफ उपलब्धी मुलक रहेको नगर प्रमुख पदम बढुवालले बताए ।

कार्यक्रमा आर्थिक बर्ष २०७५/०७६ को बार्षिक बजेट यस बर्षको विनियोजित बजेट तथा प्रगति प्रतिवेदन तथा नगरपालिकाको बिकासको अवधारणा र लक्ष्यका बारेमा प्रमुख प्रशासकीय अधिकृत तिर्थराज भट्टाई र नगर प्रमुख पदम बढुवालले जानकारी गराएका थिए ।
नगर प्रमुख बढुवालले कार्यक्रममा नगरपालिकाको नाम अंकित नोटबुक डट्पेन र आ व २०७६÷०७७ को नीति तथा कार्यक्रमको पुस्तक समेत सार्वजनिक गरेका थिए ।

विज्ञापन

नगर प्रमुख बडुवालको अध्यक्षतामा संचालन भइको कार्यक्रममा स्वागत मन्तब्य उप प्रमुख कविता विष्टले गरेकी थिईन । कार्यक्रममा नेपाल पत्रकार महाँसँघ सुदूरपश्चिम कार्यसमितिका अध्यक्ष अर्जुन शाह र महासचिव योगेश रावलले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि