होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुराको मार्तडीमा रहेको कर्भडहल निर्माण अलपत्र परेको छ । निर्माणकार्य अधुरै रहेको कर्भडहल निर्माणका लागि ठेक्का भएको २ महिना बितिसक्दा पनी सम्बन्धीत निकायको चासो नहुदा अलपत्र परेको हो । सदरमुकाममा सामान्य खालको खेल मैदान समेत नहुँदा मालिका नमूना माविसँग गुहार गर्नुपर्ने बाध्यता छ । २ महिना अगाडी दुइ वटा ठेकेदार कम्पनीले जिम्मा लिए पनी असार […]
मार्तडी कोल्टि सड्क खण्डमा ४२ किलोमिटरमा ३५ करोड भन्दा बढी खर्च भइसकेको छ । तर सड्क खण्डमा गाडी तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएका छन् । अब्यबस्थितसड्क र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकले वताएका छन् । सबै भन्दा अफ्ठयारो बडिमालिका नगरपालिका मार्तडी देखी पोरखे सम्म रहेको गाडि सञ्चालकले वताएका छन् […]
कृर्षि जढिबुढी उद्योग,पर्यटन र व्यापार, समृद्धप्रर्बदन बाजुराका लागी विकासको आधार भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा जेठ तीन गतेबाट शुरु भएको महोत्सव बिहिबार समापन भएको छ । महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथि पूर्व भूमिसुधार राज्य मन्त्री जनकराज गिरी रहेका थिए । समापन समारोहको प्रमुख अथितिको साथमा बोल्दै गिरीले अव बाजुरा देशको ७७ औं जिल्लाकोरुममा […]