होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार / २० असार बाजुरा । बडीमालिका नगरपालिका वडा न. ९ उखाडि स्थायी घर भएका टेकराज तिमिल्सिना असार १५ गते हराइरहेका छन । सदरमुकाम मार्तडीका रहेको मालिका माबीमा कक्षा ९ मा अध्ययनरत तिमिल्सिना आफनै घरबाट केहि नगदसहित लगेर भागेको अंकल दिर्घ राज तिमिल्सिनाले बताएको छ । आज सम्म पनि सम्पर्कमा नआएको हुनाले निजलाई फेला […]
नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेस निष्पक्ष, शान्तिपूर्ण र धाधलीरहित मतदानमा बिश्वास गर्ने बताएका छन् । काँग्रेस लोकतन्त्रको रक्षा र विधिको शासन पक्षमा रहेको भन्दै बाजुराको बुढीगङ्गा नगरपालिकामा पुन चुनाव हुन लागेको पाण्डेले बताए । उनले भने, ‘बुढीगङ्गा नगरपालिका असार २३ गते पुनः मतदान हुँदैछ। बुढीगङ्गा नगरपालिकाका धेरैजसो वडामा धाधली ,बुथकब्जा भएको र मतदाताले […]
नागरिक रैबार बाजुरा २० असार । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाले नगरपालिका भित्र रहेको १४ ओटा ईन्टरनेट डिभाईस ब्रोडव्याण्ड बितरण गरेको छ । आधारभुत बिद्यालयलाई लक्षित गर्दै एक कार्यक्रममा बिच ब्रोडब्याण्ड डिभाईस बितरण गरेको छ । बडीमालिका नगरपालिका भित्र रहेका आधारभुत तहका बिद्यालयहरुमा कार्यसम्पादनमा तथा सेवा प्रबाहमा कठिनाई नहोस भन्ने उदेस्यका साथ ब्रोडब्याण्ड डिभाईस बितरण गरेको […]
नागरिक रैबार बाजुरा १९ असार । बडिमालिका नगरपालिकाले भोली सार्बजनिक बिदा दिने निर्णय गरेकाे छ । बडिमालिका नगरपालिकामा कार्यरत कार्यालय सहयोगी धनी देवी बोगटीको असामुहीक निधनका कारण बडिमालिका नगरपालिकाले शोक बिदाको घोषणा गरेको हो । बडिमालिका नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै बडिमालिका नगरपालिकाको कार्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरु बन्द गर्ने जनाएको छ । नगरपालिकाका […]
नागरिक रैबार बाजुरा १९ असार । जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरीद्धारा अवैध घरेलु बरामत गरि नष्ट गरिएको छ । जिल्लाका बिभिन्न गाउँहरुबाट ५ सय ७८ लिटर घरेलु अबैध मदिरा नष्ट गरिएको छ । सदरमुकाम मार्तडीका अबैध मदिरा बिक्रि गर्ने गरेको जनगुनासो पछि जिल्ला प्रहरी कार्यालयले छापा मारेर अबैध घरेलु मदिरा बरामत गरिएको जिल्ला प्रहरी कर्यालयका प्रमुख […]
नागरिक रैबार बाजुरा १९ असार । बुढिगंगा नगरपालिकामा स्थगित भएको निर्बाचन २३ गते हुने सर्बदलिय बैठक अाज सम्पन्न भएकाे छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले निर्वाचनलाई स्वच्छ, निश्पक्ष, मर्यादित र भयरहित बनाउने राजनितीक दलले प्रतिबद्धता जनाएका छन । बुढीगंगा नगरपालिकाको स्थानीय तह निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश माधव प्रसाद […]
नागरिक रैबार बाजुरा १९ असार । जिल्ला प्रशासन कार्यालय बाजुराले प्रशासनबाट बुढिगंगा नगरपालिकाको निर्बाचानलाई केन्द्रीत गर्दै प्रदान गरिने सेवाहरु २० गतेबाट सेवा प्रवाह स्थगन गर्ने भएको छ । बुढिगंगा नगरपालीकाको स्थानीय तहको निर्वाचन हुन गईरहेकोले २० गतेबाट २४ गतेसम्म लागि अत्यआवस्यक काम बाहेकका सेवाहरु स्थगन गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले […]
नागरिक रैबार बाजुरा १९ असार । जिल्लाको बुढीनन्दा नगरपालिका सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । शुक्रबार राति सुत्केरी व्यथा लागेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी बुढीनन्दा नगरपालिका वडा नम्बर ६ कि एक २१ वर्षीया मनिषा भण्डारी (खत्री) को कोल्टीमा प्रसुति हुन् नसकेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको हो । खत्रीलाई सुत्केरी […]
नागरिक रैबार/बाजुरा १८ असार। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा बाजुराले यही भदौ मसान्त भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने भएको छ । प्रतिष्ठानको आज सदरमुकाम मार्तडीमा बसेको पूणर् बैठकले प्रतिष्ठानको केन्द्रीय निर्देशन बमोजिम भदौ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निणर्य भएको सचिव धनबहादुर विसीले बताएका छन् । बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि […]
प्रकाश बिक/बाजुरा १८ असार।रेडियो र अनलाईन पत्रकारीता सम्वन्धि मार्तडीमा संचालन भएको ४ दिने तालिम सम्पन्न भएको छ । स्वतन्ब प्रेस, व्यवसायिक पत्रकारीता भन्ने मुल नाराका साथ असार १५ गतेबाट सूर भएको तालिम आज सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम संचालन गरिएको थियो ।चार दिने […]
नागरिक रैबार बाजुरा १८ असार । बडीमालिका नगरपालिका वडा नम्बर ९ माझगांमा रहेकाे समाज सुधार युवा क्लवले शनिबार सरसफाई गरेका छन् । “भबिस्य सोचि सुधारौ बर्तमान,स्वच्छ वडा हाम्रो अभियान ´´भन्ने मुल नाराका शनिबार उक्त क्लवका युवाहरूले वडा नं ९ को ओखलढुंगा टोल र मालिका नमूना माध्यामिक बिध्यालयको बाहिर सरसफाइ साथै बाटो मर्मत गरेका हुन् । […]
नागरिक रैबार/बाजुरा १७ असार। जिल्ला प्रशासन कार्यालय बाजुराले आज सदरमुकाम मार्तडी बजारको अनुगमन गरेको छ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको निर्देशन अनुसार आज बाजुराको सदरमुकाम मार्तडी बजारमा रहेका विभिन्न पसलहरूको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराको अगुवाईमा मार्तडी बजारमा म्याद गुर्जिएका खाध्य बस्तु, कालोबजारी र […]
नागरिक रैबार/बाजुरा १७ असार। बुढीगंगा नगरपालिकामा यहि असार २३ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले अगुवा कार्यक्रर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । नेकपा एमाले बुढीगंगा नगर कमिटीको आयोजनामा गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य कणर्बहादुर थापा, केन्द्रिय सदस्य लालबहादुर थापा, प्रकाश शाह, दयालबहादुर शाही, […]
नागरिक रैबार/ बाजुरा १६ असार। बाजुरामा १९ औं राष्ट्रिय धान दिवस अर्थात असार पन्द्र भव्यताका साथ मनाईएको छ । ‘धानमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोगं’ भन्ने मुल नाराका साथ बाजुरामा पनि उक्त दिवस भव्यताका साथ मनाईएको हो । कृषि ज्ञान केन्द्र बाजुरा, कृषि विकास शाखा बडीमालिका नगरपालिका र फियान नेपालको संयुक्त आयोजनामा दिवस मनाईएको […]
नागरिक रैबार/बाजुरा १६ असार। जिल्लाको जगन्नाथ गाउँपालिकाले गाउँपालिकाका कृषकलाई उन्नत जातका बाख्रा र फलफुलका विरुवाहरु वितरण गरेको छ । गाउँपालिकाले गाउँपालिका भित्रका जनताको आयआर्जन बढाउने उद्वेश्यले वडा नं १ देखि ६ सम्मका किसानहरूलाई कृषि विकास शाखा बाट पन्ध्र हजार कागती, सुन्तलाका बिरूवा र पशुसेवा शाखाबाट १६० वटा उन्नत जातका बाख्रा र १२ वटा बोयर जातका […]
नागरिक रैबार/बाजुरा १५ असार। अखिल नेपाल किसान महासंघ बाजुराले किसानहरुको खेतमै पुगी रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको छ । धानमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमासहयोग भन्ने मुल नाराका साथ महासंघले १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको हो । धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले बुधबार विहान बडीमालिका नगरपालिका ९ का […]
नागरिक रैबार/बाजुरा १५ असार। रेडियो तथा अनलाईन पत्रकारिता सम्बन्धि बाजुराका पत्रकारहरुका लागि ४ दिने तालिम आजबाट मार्तडीमा सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम संचालन गरिएको हो । तालिमको एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगर प्रमुख अम्मर खड्काले उद्घाटन गरेका छन् । तालिमको प्रशिक्षकमा बरिष्ठ […]
नागरिक रैबार/बाजुरा १४ असार । बाजुरामा भिरबाट ढुङगा खस्दा विद्यालय गइरहेका एक बालक घाइते भएका छन्। प्रहरीका अनुसार जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका-२ का नर्जन बुढाका ५ वर्षीय छोरा लैजन बुढा घाइते भएका हुन्। सोमबार बिहान विद्यालय गइरहेका उनी भिरबाट खसेको ढुङगाले लागेर घाइते भएका र उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको जिल्ला प्रहरी कार्यालय […]
महेश कार्की ,बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका सबै सामुदायिक विद्यालयहरुमा र स्वास्थ केन्द्रमा फ्रीरी ईन्टरनेट सेवा जोडन गरिने भएको छ । शिक्षा क्षेत्रको गुणस्तर बढाउन र बिद्यालयलाई विश्वसँग जोडनका लागि इन्टरनेट सेवा जोडन गर्न लागिएको नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताउनु भएको छ । यस भन्दा अगाडी कोल्टी क्षेत्रमा सुबिसु,एडिसल ईन्टरनेट सेवा संचालनमा भए पनि […]
जीवन कैला, बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार वोहोराले खाद्यान्न समस्या समाधानका लागि कार्यालयका प्रमुखसंग छलफल गरिएकाे छ । नगर प्रमुख वोहोराले नेपाल खाद्य संस्थान डिपो कार्यालय कोल्टी र नुन डिपोका कर्मचारीसंग खाद्यान्न र नुनको अवस्था वारे जानकारी लिदै समस्या समाधानका लागि छलफल गरिएकाे हो । नेपाल खाद्य संस्थान कोल्टी प्रमुख भीमबहादुर वुढा र […]