होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडिमालिका नगरपालिकाद्धारा भोली सार्बजनिक बिदा दिने निर्णय
समाचार

बडिमालिका नगरपालिकाद्धारा भोली सार्बजनिक बिदा दिने निर्णय

  • नागरिक रैबार
बडिमालिका नगरपालिकाद्धारा भोली सार्बजनिक बिदा दिने निर्णय

नागरिक रैबार बाजुरा १९ असार । बडिमालिका नगरपालिकाले भोली सार्बजनिक बिदा दिने निर्णय  गरेकाे  छ । बडिमालिका नगरपालिकामा कार्यरत कार्यालय सहयोगी धनी देवी बोगटीको असामुहीक निधनका कारण बडिमालिका नगरपालिकाले शोक बिदाको घोषणा गरेको हो ।

बडिमालिका नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै बडिमालिका नगरपालिकाको कार्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरु बन्द गर्ने जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण बिकको हस्ताक्षेरीत पत्रमा मृतक प्रति समबेदना प्रकट गर्दे  बडिमालिका नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकले भोली  २० गते बडिमालिका नगरपालिका मातहतका कार्यलयहरु बन्द गरी सार्बजनिक बिदा दिने निणर्य गरेको नगरपालिकाले जनाएको छ ।

विज्ञापन

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार