होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढिनन्दा नगरपालिकाका सबै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा जडान गरिने
समाचार

बुढिनन्दा नगरपालिकाका सबै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा जडान गरिने

  • नागरिक रैबार
बुढिनन्दा नगरपालिकाका सबै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा जडान गरिने

महेश कार्की ,बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका सबै सामुदायिक विद्यालयहरुमा र स्वास्थ केन्द्रमा फ्रीरी ईन्टरनेट सेवा जोडन गरिने भएको छ । शिक्षा क्षेत्रको गुणस्तर बढाउन र बिद्यालयलाई विश्वसँग जोडनका लागि इन्टरनेट सेवा जोडन गर्न लागिएको नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताउनु भएको छ । यस भन्दा अगाडी कोल्टी क्षेत्रमा सुबिसु,एडिसल ईन्टरनेट सेवा संचालनमा भए पनि तेति प्रभावकारी भने बनेका छैन् ।

अहिले जोडान गर्न लागिएको स्याटलाईट सिस्टम बाट चल्ने गिरी प्याकेड ईन्टरनेट सेवा जोडान गर्न लागिएको उहाँको भनाई छ । “समृद्ध बुढिनन्दा सुखी बुढिनन्दा बासी”को अभियानलाई साकार बनाउनका लागि आफू लागि रहेको नगर उप-प्रमुख राम ब बोहराको भनाई छ । भोली बाट नगरपालिका भित्रका ३० ओटा सामुदायिक विद्यालयमा र स्वास्थ सस्थामा ईन्टरनेट जोडान गरिने गृन प्याकेड ईन्टरनेटका प्रविधिक टेक ब सुनारले जानकारी दिनु भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार