होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २ कार्तिक । बडीमालिका नगरपालिका ७ का ४६ जना विपम्न तथा भुकम्प पिडीत परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । बडीमालिका फाउन्डेसनको सहकार्य वडा कार्यालयको समन्वयमा र नेपाल हिल्फी एचएन Nepal Hilfe Aachen को सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । सबै परिवारलाई चामल, तेल, चिनि, नुन, दाल सावन र पाँच सय […]
राजेन्द्र विक बाजुरा,२२असोज।यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएको छ । जिल्लामा नै स्याउको खपत गर्न गाह्रो भएपछि बजारीकरणका लागि जिल्ला बाहिरका ठुला सहरहरूमा पठाउने कार्य सुरु गरिएको छ । बाजुराको प्राङ्गारिक स्याउ एक पटक सबैले खाउ भन्ने नाराका साथ बाजुरामा उत्पादित स्याउ बाजुराको सदरमुकाम मार्तडी हुँदै […]
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form] [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form] राजेन्द्र विक बाजुरा,२२असोज यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएको छ । जिल्लामा नै स्याउको खपत गर्न […]
राजेन्द्र विक बाजुरा,१६असोज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय समिती सचीव तथा सुदुरपश्चिम प्रदेशका इन्चार्ज डिलाराम आचार्य बाजुरा आउने भएका छन् । माओवादी केन्द्र बाजुराले संचालन गरेको जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत एक महिने कार्यक्रमको प्रभाव बारे समिक्षा तथा नेता कार्यकर्तामा उर्जा प्रदानका निम्ति गरिने प्रशिक्षण कार्यक्रमका लागि सचीव आचार्य संगै माओवादी केन्द्रका […]
राजेन्द्र विक बाजुरा,१५असोज। यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएको छ । जिल्लामा नै स्याउको खपत गर्न गाह्रो भएपछि बजारीकरणका लागि जिल्ला बाहिरका ठुला सहरहरूमा पठाउने गरि तयारी सुरु गरिएको छ ।बाजुराको प्राङ्गारिक स्याउ एक पटक सबैले खाउ भन्ने नाराका साथ बाजुरामा उत्पादित स्याउ सुदूरपश्चिमको अतरिया,धनगढी, लगायतका […]
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढंगले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन […]
नागरिक रैबार/बाजुरा १३ असोज।बडीमालिका नगरपालिकाले स्थानीय पर्व अनन्ते मेलाको अवसरमा भोलि आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै भोली नगरपालिकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज नगरपालिकामा बसेको नगरको २८ औं कार्यपालिका बैठकले भोली आईतबार नगरपालिकाका मातहतका सवै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय […]
नागरिक रैबार/बाजुरा १२ असोज । अनन्ते मेला आजबाट विधिवत रुपमा सूरु हुने भएको छ । सदरमुकाम मार्तडीको उपरकोटमा लाग्ने मेला आजबाट सूरु हुन् लागेको हो । आजबाट सूरु हुने अनन्ते मेलालाई व्यवस्थित र मर्यादित बनाउन हिजो बडीमालिका नगरपालिका ८ को वडा कार्यालयमा स्थानीयबासीहरुको बैठक बसेको थियो । बैठकले अनन्ते मेलालाई व्यवस्थित बनाउन व्यवस्थापन समिति गठन […]
नागरिक रैबार/बाजुरा ११ असाेज। बाजुराकाे सदरमुकाम मार्तडीकाे जिउलाबाट हराएका बालक आफन्तकाे सम्पर्कमा आएका छन् । बिहिबार विहान जिउलाबाट हराएका बुढिगंगा नगरपालिका ५ निमनि घर भई हाल मालिका नमुना माविमा कक्षा ८ मा अधययनरत सुशिल विक हराएका थिए । आज विहान ६ बजेदेखि कोठाबाट बेपत्ता भएकाे उनी अहिले सम्पर्कमा आएकाे आफन्त जगतबहादुर विकले जानकारी दिएका छन् […]
नागरिक रैबार/बाजुरा ११ असाेज। बाजुराकाे सदरमुकाम मार्तडीबाट एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुढिगंगा नगरपालिका ५ निमनि घर भई हाल मालिका नमुना माविमा कक्षा ८ मा अधययनरत सुशिल बिक रहेका छन् । उनी मार्तडीकाे जिउलामा बस्दै आएका थिए । आज विहान ६ बजेदेखि कोठाबाट बेपत्ता भएकाे उनका आफन्त जगतबहादुर विकले जानकारी दिएका छन् […]
नागरिक रैबार/बाजुरा ११ असोज। बाजुरामा पनि विश्व रेबिजविरुद्धको दिवस भव्यताका साथ मनाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराकाे आयाेजनामा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर मनाइएको हो । सदरमुकाम मार्तडीमा बडीमालिका नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराकाे आयाेजनामा आज विहान प्रभात फेरी कार्यक्रम गरी मनाएकाे हो । […]
नागरिक रैबार/बाजुरा १० असोज ।बाजुराको बडीमालिका नगरपालिकाले मार्तडी बजार भन्दा बाहिर बाउलीमा बसपार्क बनाउन लागेको भन्दै बडीमालिका-९ का स्थानीय आक्रोसित बनेका छन् । बडीमालिका ९ को पाल्तमा करोडौं रकम खर्च गरेर निर्माण गरिएको बसपार्कलाई अलपत्र छाडेर नगरपालिकाले बजारबाहिर बाहुलीमा बसपार्क बनाउन लागेपछि बडीमालिका ९ का स्थानीय आक्रोसित बनेका हुन् । यस अघि करोडौं लगानी लगाएर […]
नागरिक रैबार/बाजुरा १० असाेज । बाजुरा सदरमुकाम मार्तडीकि एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बडीमालिका नगरपालिका वडा- ९ की १८ बर्षिया ललिता नेपालीले जिल्ला अस्पताल बाजुरामा २ सज्तानलाई जन्म दिएकि थिईन् । उनकाे स्वास्थ्यमा जटिल समस्या आएपछि उनकाे थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्वार गरि सुर्खेत लगिएकाे हो । जिल्ला अस्पताल बाजुराले […]
नागरिक रैबार/बाजुरा ६ असोज। खाद्य व्यवस्था तथा ब्यापार कम्पनिको मार्तडीस्थित डिपोमा अनुदानकाे चामल आइपुगेको छ । शनिवार पहिलो चरणमा २ सय क्विन्टल जिरा मसिनो चामल पुगेको कम्पनिका प्रमुख मेघराज ओझाले बताएका छन । अघिल्लो वर्षको ठेक्का अनुसारकाे मोटाे चामल गएको भदाै २४ गतेदेखि सकिएपछि मार्तडीको डिपो नै बन्द गरिएको थियो । आज पहिलो चरणमा २ सय […]
नागरिक रैबार/बाजुरा ३ असोज।बाजुराको बडीमालिका नगरपालिकाले नगरका २ सय अतिविपन्न नागरिकहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरपालिकाले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको हो । नगरपालिकाले आज संविधान दिवसको अवसर पारेर नगरपालिकाका अति विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवा लिन सहज होस भन्ने उद्देश्यले निशुल्क स्वास्थ्य विमा गरेको […]
नागरिक रैबार/बाजुरा ३ असोज।बाजुरा उद्योग बाणिज्य संघले भर्खैरै आउनु भएका प्रमुुख जिल्ला अधिकारी (सिडियो) भिमकान्त पौडेललाई स्वागत गरेको छ । उद्योग बाणिज्य संघले बुधबार सिडियो पौडेल र बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र साप्कोटालाई टिका, माला र डायरी दिएर स्वागत गरेको संघका वरिष्ट सदस्य सुरेन्द्र नाथले जानकारी दिएका छन् । सिडियो पौडेल र प्रमुख प्रशासकीय […]
राजेन्द्र विक बाजुरा,२ असोज।अखिल क्रान्तिकारी बाजुरा क्याम्पस इकाइ कमिटी द्वारा भलिबल प्रतियोगिता आयोजना संचालन भएको छ। हाम्रो संविधान राम्रो संविधान भन्ने मुल नाराका साथ मनाउन गइरहेको ९औं संविधान दिवसको अवसर पारी अखिल क्रान्तिकारी बाजुरा जिल्ला कमिटिको समन्वय र अखिल क्रान्तिकारी बाजुरा क्याम्पस इकाई कमिटी द्वारा भलिबल प्रतियोगिता आयोजना गरिएको अखिल क्रान्तिकारी बाजुरा बाजुरा अध्यक्ष खेमराज […]
नागरिक रैबार/बाजुरा १ असोज।बाजुरामा भर्खैरै आउनु भएका नयाँ प्रमुुख जिल्ला अधिकारी (सिडियो) भिमकान्त पौडेललाई बडीमालिका नगरपालिकाले स्वागत गरेको छ । बडीमािलका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का लगायत नगरपरिवारको तर्फबाट सोमबार सिडियो पौडेललाई नगरपालिकाको कार्यालयमा एक औपचारिक कार्यक्रमका विच स्वागत गरिएको हो । सिडियो पौडेललाई टिका र माला लगाएर स्वागत गर्दै नगरप्रमुख खड्काले जिल्लाको शान्ति सुरक्षा र […]
नागरिक रैबार/थारु समुदायमा ‘अटवारी’ पर्व आज देखि मनाईँदै छ। एक आपसमा एकता र सम्बन्ध प्रगाढ बनाउने रुपमा लिइने ‘अटवारी’ पर्व थारु समुदायमा परम्परागत रुपमा मनाइने गरिन्छ । भाद्र महिनाको कृष्णाष्टमी पछिको शुक्ल पक्षको पहिलो आइतबारका दिन यो पर्व मनाइने गरिन्छ । थारु समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आइतबार यो पर्व सुरु भएर सोमबारसम्म […]
नागरिक रैबार/बाजुरा ३० भदाै। बाजुरामा प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ। शनिबार जिल्लाको बडीमालिका नगरपालिका–९ गड्खेतबाट स्थानीय चक्र बडुवालको पसलबाट १ सय ८८ लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार स्थानीय व्यापारी चक्र बडुवालको पसलबाट १ सय ८५ लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने […]