होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • मार्तडीकी एक सुत्केरी महिलाकाे हेलिकप्टर मार्फत उद्वार
बाजुरा बिशेष

मार्तडीकी एक सुत्केरी महिलाकाे हेलिकप्टर मार्फत उद्वार

  • नागरिक रैबार
मार्तडीकी एक सुत्केरी महिलाकाे हेलिकप्टर मार्फत उद्वार

नागरिक रैबार/बाजुरा १० असाेज । बाजुरा सदरमुकाम मार्तडीकि एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
बडीमालिका नगरपालिका वडा- ९ की १८ बर्षिया ललिता नेपालीले जिल्ला अस्पताल बाजुरामा २ सज्तानलाई जन्म दिएकि थिईन् । उनकाे स्वास्थ्यमा जटिल समस्या आएपछि उनकाे थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्वार गरि सुर्खेत लगिएकाे हो ।

जिल्ला अस्पताल बाजुराले सुत्केरी नेपालीको सल्यकृया गरेर २ वटा सन्तानलाई जन्मदिएकाे थियाे ।जुम्लाहा बच्चाको सल्यकृया पश्चात सकुसल रहेको अस्पताल श्रोतले जनाएको छ सल्यकृया पश्चात उनको स्वास्थ्यमा जटिल भएपछि सुबिधा सम्पन्न अस्पतालमा पठाउन राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार