होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीकाे जिउलाबाट हराएका बालक आफन्तकाे सम्पर्कमा आए
समाचार

मार्तडीकाे जिउलाबाट हराएका बालक आफन्तकाे सम्पर्कमा आए

  • नागरिक रैबार
मार्तडीकाे जिउलाबाट हराएका बालक आफन्तकाे सम्पर्कमा आए

नागरिक रैबार/बाजुरा ११ असाेज। बाजुराकाे सदरमुकाम मार्तडीकाे जिउलाबाट हराएका बालक आफन्तकाे सम्पर्कमा आएका छन् ।

बिहिबार विहान जिउलाबाट हराएका बुढिगंगा नगरपालिका ५ निमनि घर भई हाल मालिका नमुना माविमा कक्षा ८ मा अधययनरत सुशिल विक हराएका थिए ।

आज विहान ६ बजेदेखि कोठाबाट बेपत्ता भएकाे उनी अहिले सम्पर्कमा आएकाे आफन्त जगतबहादुर विकले जानकारी दिएका छन् ।

विज्ञापन

आफ्नत जगतबहादुरका अनुसार उनी साथीभाई संगै मार्तडी बजारमा भेटिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार