होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका-७ का ४६ विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण
Breaking News

बडीमालिका-७ का ४६ विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण

  • नागरिक रैबार
बडीमालिका-७ का ४६ विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण

नागरिक रैबार/बाजुरा २ कार्तिक । बडीमालिका नगरपालिका ७ का ४६ जना विपम्न तथा भुकम्प पिडीत परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

बडीमालिका फाउन्डेसनको सहकार्य वडा कार्यालयको समन्वयमा र नेपाल हिल्फी एचएन Nepal Hilfe Aachen को सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । सबै परिवारलाई चामल, तेल, चिनि, नुन, दाल सावन र पाँच सय रुपैँया नगद सहीत वितरण गरिएको वडान ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
विपन्न गरिव परिवारले दशै र तिहारमा खानामा समस्या नहोस भनेर छरछिमेकी सरह दशै राम्रो होस भनेर वडाका विपन्न नागरिकलाई खाद्यान्न, तेल, चिनि दाल कपडा धुने सावन र मासुका लागि नगद पाँच सय रुपैया समेत सहयोग गरिएको बडिमालिका फाउण्डेशनका उपाअध्यक्ष पदम सिहंले बताए ।

बडिमालिका फाउण्डेशनका उपाअध्यक्ष पदम बहादुर सिहंको अध्यक्षतामा संचालन भएको खाध्यन्न बितरण कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्याय रहेका थिए ।

विज्ञापन

कार्यक्रममा वडा सदस्य लोकेन्द्र रोकाय, डवल बिक झिरु विक, वडा सचिव सरिता ठकुल्ला लगायत वडाका कर्मचारीहरु अतिथि रहेका थिए । कार्यक्रमको संचालन बडिमालिका फाउण्डेशनका सचिव लक्ष्मीराज पाध्यायले संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ७ दिन अगाडि