होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीकाे जिउलाबाट एक बालक बेपत्ता
समाचार

मार्तडीकाे जिउलाबाट एक बालक बेपत्ता

  • नागरिक रैबार
मार्तडीकाे जिउलाबाट एक बालक बेपत्ता

नागरिक रैबार/बाजुरा ११ असाेज। बाजुराकाे सदरमुकाम मार्तडीबाट एक बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बुढिगंगा नगरपालिका ५ निमनि घर भई हाल मालिका नमुना माविमा कक्षा ८ मा अधययनरत सुशिल बिक रहेका छन् ।

उनी मार्तडीकाे जिउलामा बस्दै आएका थिए । आज विहान ६ बजेदेखि कोठाबाट बेपत्ता भएकाे उनका आफन्त जगतबहादुर विकले जानकारी दिएका छन् ।

विज्ञापन

बेपत्ता भएका बालककाे खाेजिका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकाे र प्रहरीले खाेजि कार्य जारी राखेकाे बताईएकाे छ । काेहि कसैले भेटाएमा याे 9869907512 नम्बरमा सम्पर्क गर्नुहाेला । अथवा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न सक्नु हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार