होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीद्वारा एकसय ८५ लिटर घरेलु मदिरा बरामद
समाचार

प्रहरीद्वारा एकसय ८५ लिटर घरेलु मदिरा बरामद

  • नागरिक रैबार
प्रहरीद्वारा एकसय ८५ लिटर घरेलु मदिरा बरामद

नागरिक रैबार/बाजुरा ३० भदाै। बाजुरामा प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ। शनिबार जिल्लाको बडीमालिका नगरपालिका–९ गड्खेतबाट स्थानीय चक्र बडुवालको पसलबाट १ सय ८८ लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

No photo description available.

प्रहरीका अनुसार स्थानीय व्यापारी चक्र बडुवालको पसलबाट १ सय ८५ लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पास र ३ लिटर अवैध मदिरा समेत बरामद गरि नष्ट गरेको हाे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार