होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकामा अनन्ते मेलाको अवसरमा भोलि सार्वजनिक विदा
समाचार

बडीमालिकामा अनन्ते मेलाको अवसरमा भोलि सार्वजनिक विदा

  • नागरिक रैबार
बडीमालिकामा अनन्ते मेलाको अवसरमा भोलि सार्वजनिक विदा

नागरिक रैबार/बाजुरा १३ असोज।बडीमालिका नगरपालिकाले स्थानीय पर्व अनन्ते मेलाको अवसरमा भोलि आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै भोली नगरपालिकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आज नगरपालिकामा बसेको नगरको २८ औं कार्यपालिका बैठकले भोली आईतबार नगरपालिकाका मातहतका सवै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र साप्कोटाल बताएका छन् । अनन्ते मेला बडीमालिका नगरपालिकाको मार्तडी, जुगाडा, जिल्ली लगायतका ठाउँमा लाग्ने गर्दछ । बडीमालिकाका स्थानीयलय यस पर्वलाई दशै‌ तिहार पछिको ठुलो चाड पर्वका रुपमा यस पर्वलाइ मनाउने गर्छन् ।

May be an illustration of text

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार