होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सी : नेपालीहरुको दोस्रो महान चाड तिहारमा गरिने लक्ष्मीपूजाको विशेष महत्व रहने गर्छ। यमपन्चकको तेस्रो दिन अर्थात् यसवर्ष कार्तिक १० गते परेको लक्ष्मीपूजाको दिन विहान सवेरै उठ्ने र चोखो कपडा लगाएर दिनभर वर्त बसी साँझको समयमा महालक्ष्मीको पूजा गर्नाले जीवनभर सुख ,शान्ति र अधिक धनलाभ हुने मान्यता रहेको छ। लक्ष्मीपूजाको दिनलाई दिपावली पनि भन्ने गरिन्छ।माता […]
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ। कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ। शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक शुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको […]
नागरिक रैबार/ बाजुर ८ कार्तिक । समाजसेवी तथा राजनीतिज्ञ कविता कुमारी बुढा (विष्ट) एजेन्सी म्यानेजरलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बाजुरा शाखाले गत असार महिनाको स्किम वितरण स्वरुप मोटरसाईकल प्रदान गरेको छ । आईएमई लाईफ इन्सोरेन्स कम्पनि बाजुरा शाखाका प्रमुख गोपालराज उपाध्याय र कम्प्युटर अपरेटर धनसिंह विकले बुधबार समाजसेवी एंव राजनीतिज्ञ विष्टलाई मोटर साईकल प्रदान गरेका […]
नागरिक रैबार/ बाजुरा ८ कार्तिक। त्रिवेणी नगरपालिका–४ तोलीबाट प्रहरीले जुवातास खेल्दै गरेका पाँच जना जुवाडेलाई दश हजार नगद सहित पक्राउ गरेको छ । शुक्रवार विहान प्रहरी चाैकी माैरेबाट खटिगएकाे टोलीले त्रिवेणी ४ काे दामनबाट १९ वर्षीय दमन साउँद , २३ वर्षका प्रकाश साउँद र २८ वर्षका खडक साउँद, २५ वर्षका तेजेन्द्र साउँद र २१ वर्षका […]
बाँके, ८ कात्तिक । नेपालगञ्जको बीपीचोकनजिक रहेका आधा दर्जन पसलमा गएराति आगलागी हुँदा एक करोड बढीका धनमाल जलेर नष्ट भएको छ । जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ । […]
कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान शुक्रबारदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।यसैगरी धनवन्तरी […]
काठमाडौँ — सर्वोच्च अदालतले बैतडीको एक बलात्कारको घटनामा आरोपितलाई निर्दोष ठहर गर्ने पुनरावेदन अदालतको फैसला उल्ट्याएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याएको हो । सर्वोच्चले बलात्कार घटनामा संलग्न भएको आरोप लागेका सागर भट्ट र अमर अवस्थीलाई दोषी ठहर गरेको हो । सर्वोच्चले अर्को सुनुवाइमा उनीहरूमाथि सजाय तोक्नेछ । उक्त […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। बाजुराका कृषकहरुलाई गहुँको विऊ वितरण गरिने भएको छ । यहाँका कृषकहरुको मागलाई मध्येनजर गर्दै कृषि ज्ञान केन्द्र बाजुराले गहुँको विऊ वितरण गर्न लागेको हो । कृषकहरुलाई कृषिमा आत्मनिर्भर बनाउन कृषि ज्ञान केन्द्र बाजुराले विभिन्न अनुदानमा बाजुरामा कृषकहरुलाई सहयोग गर्दै आईरहेको छ । कृषि ज्ञान केन्द्रले जहिले ढिलो बीउ ल्याउछ भन्ने विगत […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ स्थित ढम्कनेमा हुन लागेको आलु महोत्सवको उद्धघाटन सुदूरपश्चि प्रदेशकी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरिले गर्ने भएकि छिन् । आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले यहि कार्तिक २० देखि २१ गते सुदूरपश्चिम प्रदेशमै पहिलोपटक बाजुरामा हुन लागेको आलु […]
कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदान भन्दा १०० क्विन्टल बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीन प्रसाद जोशीले बताउनुभयो । मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बने पछि ढुवानी समस्याकै कारण झन्डै एक करोड […]
काठमाडौं । तिहार नजिकिएसँगै प्रहरीले जुवातासविरुद्ध देशब्यापी अभियान संचालन गरेको छ । यसै क्रममा देशका विभिन्न भागबाट जुवाडेहरु धमाधम पक्राउ परेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागबाट ४६ जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका–८ गोठाटार बस्ने माया कार्कीको घरमा तास खेलिरहेको अवस्थामा रामेछाप घर भएका ५४ […]
काठमाडौ : भिभिआईपी यौन काण्डमा परेर अहिले पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमा बसिरहेका बेला अर्का चर्चित सांसद तथा अर्वपति विनोद चौधरीको व्यवसायिक संस्थामा पनि यौनकाण्डको बाछिटा छिरेको छ । यस कुराले व्यापारीहरुबीच चर्चा हुँदै हलचल ल्याएको छ । अर्बपति चौधरी आफ्नो नभई उनको व्यवसायमा सहायक बनेर आउने व्यक्तिले मच्चाएको यो काण्डले अहिले उनलाई अप्ठ्यारोमा पारेको […]
एक आफुलाई देशको सिपाही बताउने प्रहरी कर्मचारीले हिन्दु नेपालीहरुको दशै पछिको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा आफ्नो अनुहार पुस्तिकामा शुभकामना व्यक्त गरेका छन । उहाँले व्यक्त गरेको शुभकामना सन्देश यस्तो छ । उहाँले यस्ता थुप्रै खालका लेख,रचना तथा आफ्ना मनोभावहरु समेत लेख्दै आएका छन । जसमा उहाँले देश सबै भन्दा ठुलो हुने भएकाले देशको […]
मदन विक/बाजुरा ६ कार्तिक। जिल्ला अस्पताल बाजुरामा कार्यरत सर्जरी तथा प्रसूति चिकित्सक डा. टिकाराम राईको बाजुराबाट विदाई गरिएको छ । यहाँका गरिव, दीनः दुखी र निमुखा जनताहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरि बाजुरा जस्तो दुर्गम ठाउँमा आएर हजाराै विरामीहरुको ज्यान बचाएका डाक्टर राईको बाजुराबाट भव्य रुपमा विदाई गरिएको छ । निक साइमन्स इन्स्टिच्युटसँगको सम्झौता अवधि सकिएपछि […]
राम बहादुर बि.क/ कार्तिक ६ बाजुरा। सेतोगुराउस बालविकास केन्द्र बाजुराले विदाको समयमा पनी बालबालिकाको बढाईको अनुगोमन गर्दै छ । सेतोगुराउस बालविकास सेवा द्धारा संचालित समता र समावेशी शिक्षा कार्यक्रम अन्तरगत प्रारभिक उमेरका बालबालिकको शैक्षिक गुणस्तर अभिवृद्धीका लागी विद्यालय विदाको समयमा पनी गाउ गाँउको समुदायमा गएर बालबालिकाहरुलाई घरमै पढ्ने बातावरण मिलाइ दिन आग्रह गर्दै अभिभावक संग […]
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो । आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए । नगरपालिकाले […]
प्रेम बहादुर विक/बाजुरा ५ कार्तिक। बाजुरा जिल्लाको पोरखे लेकको विवाद अझै टुङ्गीएको छैन् । दुईवटा स्थानीय तहकोबीच भागमा पर्ने उक्त पोरखे लेक नगरपालिकाको आन्तरिक विवादका कारण संरक्षण विहीन बनेको हो । जिल्लाको उत्तरतिर बुढिनन्दा नगरपालिकाको वडा नं. ९ र दशको चलन चल्तिको क्षेत्र पर्दछ । दक्षिणतर्फ बडीमालिका नगरपालिका वडा नं. ७ अर्थात सदरमुकाम मार्तडीको बासिन्दाको […]
बझाङ– दुर्गम गाँउपालीका साईपाल गाँउपालीका जनप्रतिनिधीहरु कार्यालय बन्द गरेर भम्रणमा निस्केका छन् । यसरी कार्यालय बन्द गरेर भ्रमणमा निस्कदा सेवाग्राही मर्कामा परेको साइपाल गाँउपालीका स्थानिवासीहरुले बताएका छन् । साईपाल गाँउपालीकाका स्थानियवासी दिपक बोहराले भने नागरीता सिफारीसको लागी अब चैनपुर धाउनुपर्ने हुन्छ जनप्रतिनिधहरु कार्यालय बन्द गरेर भ्रमणमा निस्केको सुनेको छु । चैनपुरमा जान आउन घरवाट तिन […]
पर्यटकीय शहर पोखराको लेकसाइडबाट काठमाडौँसम्म बस सेवा शुरु गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने लक्ष्यसहित पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिले लेकसाइड र काठमाडौँको बालाजुबाट दैनिक साँझ ७ः३० बजे छुट्ने गरी सोमबारबाट पर्यटक बसमार्फत सेवा सञ्चालनमा ल्याएको हो। दिवा तथा रात्रि सेवा गरी पोखरा बसपार्कबाट काठमाडौँका लागि दैनिक दुई सय को हाराहारीमा बस सञ्चालन […]
सुदूरपश्चिम प्रदेशमा लागु भएको जनता आवास कार्यक्रम अन्तरगत कैलाली–कञ्चनपुरमा घर निर्माण कार्य ठप्प रहेका बेला पहाडी जिल्लामा पनि कार्यक्रम अलपत्र रहेको पाईउको छ। संघीय सरकारबाट कार्यान्वयनका लागी गत वर्षदेखि प्रदेश सरकारलाई कार्यक्रम जिम्मेवारी सारिएपनि कार्यक्रम अलपत्र परेको हो। पहाडी जिल्लामा जनता आवास कार्यक्रम अन्तरगत घर निर्माणको कार्य बजेट अभावका कारण अलपत्र परेको बताईएको छ। सात […]