होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • अछाममा छाउगोठ भत्काउँदा प्रहरी कुटिए
Breaking News

अछाममा छाउगोठ भत्काउँदा प्रहरी कुटिए

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अछाममा छाउगोठ भत्काउँदा प्रहरी कुटिए

अछाम: अछाममा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी कुटिएका  छन्। जिल्लाको  बान्निगढी जयगढ गाउँपालिका–३ धारासैनको लामागाउँ टोलमा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी चौकी जगढमा कार्यरत प्रहरी हवल्दार धनबहादुर कैलामाथी कुटपिट भएको हो।

उनलाई अन्दाजी ५४ वर्षीय धना साउँदले हातपात गरेकी थिइन। उनले गोठ भत्काउन गएको टोलीमा रहेका प्रहरी हवल्दार कैलामाथी भैँसी बाध्ने किलाले कुटपिट गरेको प्रहरीले जनाएको छ। प्रहारबाट हवल्दार कैलाको मेरुदण्डमा निलडाम हुनेगरि चोट लागेको बताइएको छ।

हातपात गर्ने साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

विज्ञापन

दिनेशखबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै