होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल टेलिभिजनको उत्कृष्ट संबाददाता बने पत्रकार सिंह
समाचार

नेपाल टेलिभिजनको उत्कृष्ट संबाददाता बने पत्रकार सिंह

  • नागरिक रैबार
नेपाल टेलिभिजनको उत्कृष्ट संबाददाता बने पत्रकार सिंह

नागरिक रैबार/बाजुरा २० माघ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष तथा नेपाल टेलिभिजनका बाजुरा संवाददाता पत्रकार प्रकाश सिंह यस वर्षको उत्कृष्ट जिल्ला संवाददाता बनेका छन् ।

पत्रकार सिंहलाई सोमबार नेपाल टेलिभिजनको ३५ औं वार्षिकोत्सवका अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नगद सहित पुरस्कृत गरेका हुन् ।

नेपाल टेलिभिजनको जिल्ला सम्वाददाताको रुपमा आर्थिक वर्ष २०७५÷७६ को अवधिमा गरेको कामकोे मुल्यांकन गर्दै पत्रकार सिंहलाई उत्कृष्ट जिल्ला सम्वाददाताको रुपमा नगदसहित पुरस्कृत गरिएको हो ।

विज्ञापन

Image may contain: 8 people, people smiling, people standing

पत्रकार सिंह बाजुरामा एकदशकदेखि पत्रकारीता क्षेत्रमा त्रियाशिल रहदै आएका छन् । उनले नेपाल टेलिभिजन र द हिमालयन टाईम्सका लागि बाजुराबाट रिपोटिङ्ग गर्दै आईरहेका छन् ।

Image may contain: one or more people

सिंहले जिल्लामा बडीमालिका खवर नामक आफ्नै अनलाईन समेत संचालन गरिरहेका छन् । पत्रकार सिंहले बाजुरामा पत्रकारीता क्षेत्रमा मात्र नभई सामाजिक सेवा पनि गर्दै आईरहेका छन् । नागरिक रैबार डटकम परिवारको तर्फबाट हार्दिक बधाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार