होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अनिल शाही/बाजुरा १७ असार । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला प्राथमिक विद्यालयमा परिक्षण स्वरुप लगाइएका उच्च घनत्वको स्याउ यसै बर्ष फलेको छ । विद्यालयको क्षेत्रमा गत चैत्र महिनामा लगाईएका १ हजार बोट स्याउ फल्न थालेको बताइएको छ । गाउँपालिकाले एक बर्षमै फल्ने स्याउको परिक्षण स्वरुप यो बर्ष मनाङ्गबाट ल्याइएका सो स्याउ फल्न थालेका हुन । […]
नागरिक रैबार/बाजुरा १४ असार । बाजुरा जिल्लाको स्वामिकार्तिक खापार गाउँपालिका वडा न.ं १ का दलित युवा काठमाण्डौमा संगठीत भएका छन् । अध्ययनको शिलसिलामा दुर्गम गाउँबाट काठमाण्डौ गएका दलित युवाहरुले काठमाण्डौंमा नेपाल दलित समाज सुधार क्लव गठन गरी संगठित भएका छन् । दुर्गमका दलित विद्यार्थीहरुले अहिले सम्म काठमाण्डौं लगायतका विभिन्न शहरमा अध्ययनका क्रममा भोग्नु परेका समस्यालाई […]
राष्ट्रिय अपाङ्ग महासङ्घका अनुसार प्रदेश नं ३ मा ९८ हजार अपाङ्गता भएका ब्यक्ति रहेकामा ४० प्रतिशत मात्र विद्यालय जाने गरेको महासङ्घको तथ्याङ्कमा उल्लेख छ । साथै अपाङ्गता भएकामध्ये ४८ प्रतिशतले मात्र परिचयपत्र पाएका छन् । विद्यालय जानबाट वञ्चित हुनाको मुख्य कारण पारिवारिक आर्थिक एवं सामाजिक समस्या रहेको बताइएको छ । सरकारी स्तरबाट उपलब्ध हुने सेवाहरु […]
लोकसेवा आयोगको विज्ञापनलाई अघि नबढाउन संसद्मा विरोधसँगै सडकमा प्रदर्शन हुन थालेको छ। ५ सय ५१ स्थानीय तहका लागि संघबाटै कर्मचारी भर्ना गर्ने प्रक्रियाको विरोध, विज्ञापन फिर्ता लिन अपिल, विज्ञप्ति प्रकाशितसँगै पछिल्लोपटक सडकमा नारा जुलस, धर्ना र झडपको सम्मको स्थिति आएको छ। राष्ट्रिय जनता पार्टी, समाजवाद पार्टी र सत्तारुढ दलको विरोधले सरकार र आयोगलाई भर्ना प्रक्रिया […]
कंक्रिटमय मात्रै छैन काठमाडौं उपत्यका, वनले ढाकेको क्षेत्र अझै पनि फराकिलो छ। सरकारी, सामुदायिक र निजी वन उपत्यकाभित्रै छन् तर निजी वन दर्ता प्रक्रियामा सामेल हुन हिचकिचाइरहेका छन्। उपत्यकाको ४१ हजार हेक्टरभन्दा बढी क्षेत्र वनले ढाकेको छ। निजी वनले ओगटेको क्षेत्र फराकिलो भए पनि व्यक्तिको स्वामित्वमा दर्ता भएका वन ज्यादै न्यून छन्। तीनवटै जिल्लामा ३८ […]
म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना शुरु भएको छ । रूपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको रु ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करीब दुई किलोमिटर क्षेत्रमा ग्याविन जाली भरेर तटबन्ध गर्न लागिएको हो । सङ्घीय सांसद भुपेन्द्रबहादुर थापाको पहलमा रूपाताल संरक्षण एकीकृत विकास […]
संगीतकार रामु खडका सल्यान जिल्लाको बिकट बस्तीमा जन्मनु भएको हो । उहाँ अहिले संगितकारको रुपमा नेपालको नम्बर एक संगीतकार को रुपमा दर्ज हुनुहन्छ । उहाँको इच्छाशक्ति र जुन मेहनतले अँध्यारो ठाउमा जन्मेको मान्छेले आज नेपाली गित संगीतलाई उज्यालो पारिदिएको छ । यसरी उहाँको बारेमा खोज्दै जादा अरु तथ्यहरु पनि फेला पर्छन, त्यो के हो भने […]
पूर्व उद्योगमन्त्री महेश बस्नेतले वर्तमान मिडियाले समाजलाई अराजकता, अश्लिलता र असभ्यतातिर लैजाने खतरा देखिएकाले मिडिया काउन्सिल विधेयक आवश्यक रहेको बताउनुभएको छ । खोटाङको दिक्तेलबजारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बाल्ेदै पुर्वमन्त्री बस्नेतले सभ्य समाज निर्माणका लागि मिडिया काउन्सिल विधेयक अपरिहार्य भएको बताउनुभएको हो । सामाजिक सञ्जालमा आएका भ्रामक कुराहरुलाई समाचार बनाएर सनसनी फैलाउने खालका मिडियाहरु पनि […]
रामप्रसाद खनाल बहुआयामिक व्यक्तित्व हुनुहुन्छ– गायक, लेखक, पत्रकार, संगठनकर्ता, व्यवसायी आदि । उहाँ एक दशकभन्दा लामो समयदेखि अमेरिकामा बस्दैआउनुभएको थाहा थियो, तर केही समययतादेखि काठमाडौं हुनुहुन्छ भन्ने थाहा थिएन । नेपाल समाचारपत्रले हरेक आइतबार अन्तर्वार्ता विशेष अंकका रुपमा प्रकाशित गर्ने निर्णय गरेपछि हरेक साता कुनै न कुनै ‘नेपाली डायस्पोरा’ ले यसमा स्थान पाउनुपर्छ भन्ने हामीले […]
चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो । विशेष सुराकीका आधारमा सो परिमाणको गाँजा बरामद गरिएको प्रहरी निरीक्षक आचार्यले बताए । गाँजा बोक्ने भने फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको […]