होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भीरबाट लडेर एक महिलाको मृत्यु
समाचार

भीरबाट लडेर एक महिलाको मृत्यु

  • नागरिक रैबार
भीरबाट लडेर एक महिलाको मृत्यु

नागरिक रैबार/बाजुरा ४ साउन । जिल्लाकाे स्वामीकार्तिक  खापर गाउँपालिका–१ साप्पाटामा  भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।    मृत्यु हुनेमा सोही वडाकी २७ वर्षीया लक्षु वि.क. रहेको वडाअध्यक्ष जनकबहादुर रोकायाले बताएका छन् ।
शनिबार विहान ७ःबजे गाईगोरुलाई राताखाली भन्ने मेलामा घाँस काट्न गएका बेला विकको लडेर मृत्यु भएको बताइएको छ । मृतकका तीन छोरा र एक छोरी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार