होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३० असार। प्रहरीले ६ वर्षिया बालिका बलत्कार गरेको आरोपमा एक जना अभियुक्तलाई पक्राउ गरेको छ । ६ वर्षिया बालिकालाई बडीमालिका नरपालिका वडा नं चौराटा बस्ने बर्ष १९ को बिक्रम बिष्टले जबरजस्ती करणी गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अभियुक्त बिष्टलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा […]
नागरिक रैबार/बाजुरा २६ असार । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ लाई साक्षर वडा घोषणा गरिएको छ । विहिबार वडा नं. ७ लाई बडीमालिका नगरपालिकाकै पहिलो साक्षर वडाका रुपमा एक औपचारिक कार्यक्रमका वीच साक्षर वडा सदस्य एंव शिक्षा संयोजक धनलाल पाध्यायले साक्षर वडा घोषणा गरेका हुन् । सेभद् चिल्ड्रेन÷पीसविन बाजुराको सहकार्य बडीमालिका नगरपालिकाको समन्वय÷सहयोग तथा […]
नागरिक रैबार/बाजुरा २५ असार ।बडीमालिका नगपालिका वडा नं ९ को कार्यलयले आर्थिक बर्ष २०७५÷०७६ मा जम्मा ३६ लाख पचास हजार रुपैया बिकास तर्फ खर्च गरेको छ । बस्ती स्तरबाट छनौट भएका १९ वटा योजनामा वडा कार्यलयले उक्त रकम विनियोजन गरिएको बडा अध्यक्ष विनोद कुमार विकले बताए । वडा कार्यलयले बुधबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरि […]
नागरिक रैबार/बाजुरा २५ असार । बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बढुवालले नगरबासी जनताको सोच मात्र बदल्ने हो भने सम्मृद्ध नगरपालिका बनाउन सहज हुने बताएका छन् । नगरबासीलाई खुसी र सुखी बनाउने अभियानमा आफू अनवरत रुपमा लागि रहेको बताउदै उनले जनताको सोच परिवर्तन नभए सम्म सम्भव नहुने बताएका छन् । उनले भने “हामी नगर बदल्ने अभियानमा […]
नागरिक रैबार/बाजुरा २४ असार। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ चौराटामा अवस्थित मष्टेश्वरी आधारभुत विद्यालयमा निर्माण भईरहेको खेलमैदानको एक टोलीले अनुगमन गरेको छ । प्रदेश सांसद विकास कोषकोे ८ लाखको लागतमा निर्माण भईरहेको उक्त खेलमैदानको मगलबार जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल, प्रमुख प्रशासकीय अधिकृत तिर्थराज भट्टराई, शिक्षा […]
नागरिक रैबार/बाजुरा २३ असार । बडीमालिका नगरपालिका वडा नं. ७ का ३ सय ४१ परिवारलाई निशुल्क कागतीका विरुवाहरु वितरण गरिएको छ । बडीमालिका नगरपालिका कृषि शाखाको सहयोगमा उक्त वडाका कृषकहरुलाई कागतिका विरुवा वितरण गरिएको हो । कागती उत्पादनको पकेट क्षेत्र मानिदै आएको बडीमालिका नगरपालिका वडा नं. ७ को रजातोलि, सुनकाना, सिराडी माउलेख र जिल्ली गाउँका […]
नागरिक रैबार/बाजुरा २१ असार। प्रतिनिधि सभा सदस्य एंव् माननीय सांसद लालबहादुर थापाले पुर्वाधार विकास योजनाहरुको अनुगमन गर्नु भएको छ । शनिबार विहान बडीमालिका नगरपालिकामा वडा नं.८ खर्रामा पुर्वाधार विकास निर्माण योजना अन्तरगत निर्माण सम्पन्न भएको खर्रा सिंचाई कुलोको अनुगमन गर्नु भएको हो । पुर्वाधार विकास निर्माण योजना अन्तरगत १५ लाख र स्थानीयको ३ लाख रकम […]
बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि सम्झाना श्री, उमेरले १६ बर्षमा लागेकी छिन्। तर १६ बर्षको कलिलो उमेरमै उनले पाएको दुखकष्टको सुची भने धेरै लामो बन्छ। राम्रोसंग सम्झना पनि छैन् उनलाई, जव बुवा र आमाको डिभोर्स भयो। काखमा खेल्ने उमेरमा बुवाले दोश्रो विवाह गरेर छोडेर गएपछि सम्झना आमासंगै मामा घर फर्किन। घर नजिकै रहेको […]
नागरिक रैबार/ बाजुरा २१ असार । जिल्ला प्रहरी कार्यालय बाजुराले शनिबार विहान बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिरको सरसफाई गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका वडा नं. ८ मा रहेको बडीमालिका मन्दिरलाई सफा सुग्गर, स्वच्छ र पवित्र धार्मिक स्थल बनाउन प्रहरीको टोलीले सरसफाई गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनक ढुंगानाले […]
नागरिक रैबार/बाजुरा 20 असार ।बडीमालिका नगरपालिका वडा नं. ७ का अतिविपन्न परिवारहरुलाई धुँवा रहित सुधारिएको चुल्हो र वायो ग्यास वितरण गरिएको छ । नेपाल सरकार उर्जा मन्त्रालय र वैकल्पिक उर्जा प्रर्वद्धन कार्यक्रमको आर्थिक सहयोग र बडीमालिका नगरपालिका वडा नं. ७ को पहलमा वडा भित्रका १ सय ५ परिवारलाई धुवाँ रहित सुधारिएको चुल्हो र १६ जना […]
नागरिक रैबार/बाजुरा १४ असार । सदरमुकाम मार्तडी बजार पूर्णरुपमा बन्द गरेर सबै व्यवसायीहरुले खानेपानी मर्मत गरेका छन् । शनिबार व्यवसायीहरुले एकदिनका लागि बजार पुरै बन्द गरेर सदरमुकाम मार्तडीको खानेपानीको मर्मत गरेका छन् । सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार दिनप्रतिदिन बढदै गएपछि व्यवसायीहरुले शनिबार एकदिनका लागि बजार बन्द गरेर खानेपानी मर्मत गरेको मार्तडी बजार व्यवस्थापन समितिका अध्यक्ष […]
नागरिक रैबार/ बाजुरा १४ असार । यस वर्षको एसर्ईई परिक्षामा फेल भएको भन्दै १६ वर्षिय किशोरले गरे आत्महत्या गरेका छन् । एसईइमा फेल भएपछि बडीमालिका नगरपालिका वडा नं. १ पीनालेखका बुधे कार्कीका छोरा १५ वर्षिय जंग कार्कीले आत्महत्या गरेका हुन् । एसईइमा फेल भएर आत्महत्या गर्ने १५ वर्षिय जंग कार्कीले सोही वडामै रहेको जाल्दादेवी माविबाट […]
प्रमित विक/ बाजुरा १४ असार। बाजुराको सदरमुकाम मार्तडी बजार आज व्यवासायीहरुले एक दिनका लागि पूर्णरुपमा बन्द गरेका छन् । शनिबार विहानैदेखि सदरमुकाम मार्तडी भित्रका करिब ५ सय बढी व्यवासयीहरुले मार्तडी बजार एकदिनका लागि पूर्णरुपमा बन्द गरेका हुन् । यस अघि मार्तडी बजार व्यवस्थापन समितिले प्रत्येक महिनाको दोश्रो शनिबार एकदिनका लागि सदमुकाम मार्तडी बजार बन्द गर्ने […]
रामबहादुर विक/बाजुरा ६ असार । बाजुराका थुर्पै युवाहरुको अहिले व्यवसायमा आकर्षण बढ्न थालेको छ । स्वदेशमा केही गरेर खानु पर्छ भन्ने मान्यताले बाजुराका युवाहरुमा पछिल्लो समय व्यवसायमा आकर्षण बढ्दै गएको पाईन्छ । परिवारहरुको गुजरा चलाउनकै लागि विदेशिन पर्ने बाध्यता बाजुरामा रहेको भएपनि केही युवाहरुले आफ्नै लगानिमा व्यवसाय संचालन गरेर व्यवसायीक बन्न सफल भएका छन् । […]
मदन विक/बाजुरा ६ असार। स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. ३ का १४ वर्षिया भिजन परियार एक सामान्य परिवारमा जन्मेका विद्यार्थी हुन् । उनलाई राम्रो विद्यालयमा पढाउने भन्दै घरपरिवारले जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका बोर्डिङ्ग स्कुलमा भर्ना गरिदिए । उनले बोर्डिङ्गमा नर्सरी देखि कक्षा ७ सम्म अध्ययन गरे । उनी कक्षामा पनि राम्रै स्थान ल्याएर उत्तिण […]
नागरिक रैबार/ बाजुरा ४ असार। बाजुराको सदरमुकाम मार्तडीमा विगत दुई महिनादेखि खानेपानीको अभाव भएपछि बडीमालिकाका नगरबासीहरुले बुधबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको सदरमुकाम जस्तो ठाउँमा २ महिना देखि खानेपानी अभाव हु्ँदा समेत नगरपालिकाले कुनै चासो नदेखाएको भन्दै नगरबासीहरुले नगरपालिकामा तालबन्दी गरेका हुन् । बुधबार नगरबासीहरुद्धारा खानेपानीका, भाडा, वर्तन, पाईपलाईन सहित बजार परिक्रमा गर्दै […]
रामबहादुर विक/बाजुरा ४ असार । बाजुराको सदरमुकाम मार्तडीमा विगत दुई महिनादेखि खानेपानीको अभाव भएपछि बडीमालिकाका नगरबासीहरुले बुधबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको सदरमुकाम जस्तो ठाउँमा २ महिना देखि खानेपानी अभाव हु्ँदा समेत नगरपालिकाले कुनै चासो नदेखाएको भन्दै नगरबासीहरुले नगरपालिकामा तालबन्दी गरेका हुन् । बुधबार नगरबासीहरुद्धारा खानेपानीका, भाडा, वर्तन, पाईपलाईन सहित बजार परिक्रमा गर्दै […]
रमित विक/ बाजुरा ३ असार । सुख्खा याम संगै सदरमुकामा मार्तडीमा खानेपानीको अभाव भएको छ । विगतदेखि खानेपानी समस्या झेल्दै आएका सदरमुकाम बासी फेरि पनि समस्या भोग्न बाध्य बनेका छन् । विगत दुई महिनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ । धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा र बजारबासी काकाकूल बन्दै गएका छन् । बडीमालिका नगरपालिकाले […]
रामबहादुर विक/ बाजुरा २ असार । सदरमुकाम मार्तडीमा सोमबार विहान ट्याक्टर दुर्घटना भएको छ । बाहुली खोलाबाट ढुङ्गा ल्याएर सदरमुकाम मार्तडीबजार आउँदै गरेको से १ त १०४२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । सहरी विकासको आर्थिक सहयोगमा र पुस्प रोकायाको ठेक्कामा निर्माण हुन लागेको भम्कीचौरदेखि खुलामंच सम्मको उक्त सडक खण्डमा पर्ने थापाबाडा नजिकै ट्याक्टर दुर्घटना […]
मदन विक / बाजुरा १ असार । बाजुराको बडीमालिका नगरपालिका १ सल्लेनाका १ सय ७ घरधुरीले बत्ती बाल्न नपाएको वर्षौ भएको छ । सल्लेनाबासीले अँझैपनि सल्लाको झरो बालेर रात विताउन बाध्य भएका छन् । जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिका १ सल्लेनामा अहिले सम्म विद्युतको व्यवस्था हुन सकेको छैन् । नेपाल विद्युत प्राधिकरणले जिल्लाको सदरमुकाम […]