होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गृहकार्य नगरेपछि निर्घात कुटीए बालक
समाचार

गृहकार्य नगरेपछि निर्घात कुटीए बालक

  • नागरिक रैबार
गृहकार्य नगरेपछि निर्घात कुटीए बालक

नागरिक रैबार/बाजुरा १८ भदौ।बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका ईङ्गिलस बोर्डिङ्ग स्कुलका एकजना शिक्षकले बालकलाई शक्त घाईते बनाएका छन् ।

कक्षा १ मा अध्ययनरत त्रिवेणी नगरपालिका वडा नं. ९ का कृष्णा थापाका अन्दाजी ८ वर्षिया बालक पविन्द्र थापालार्ई शिक्षकले कुटपिट गरेका हुन ।

बुधबार कक्षा संचालन भईरहेका बेला गृहकार्य नगरेको भन्दै बालक थापालाई विद्यालयका शिक्षक मानसिह खड्काले पाईपको लठ्ठीले निर्घात कुटपिट गरेर घाईते बनाएको पीडित बालककी आमा कृष्णा थापाले बताईन् ।
शिक्षकको कुटाईबाट घाईते बालकको खुट्टाको पछाडी भागमा निलडाम हुने गरी घाउचोट लागेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै