होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडीमा अरिङ्गालको टोकाईबाट एकको मृत्यु २ घाइते
Breaking News

मार्तडीमा अरिङ्गालको टोकाईबाट एकको मृत्यु २ घाइते

  • नागरिक रैबार
मार्तडीमा अरिङ्गालको टोकाईबाट एकको मृत्यु २ घाइते
फाइल फोटो

नागरिक रैबार/बाजुरा १६ असोज। अरिङ्गालको टोकाईबाट मार्तडीमा एक बालकको मृत्यु भएको छ भने २ घाइते भएका छन् ।

मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा नं. ९ का रामबहादुर थापाका अन्दाजि ५ वर्षिया समिर थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
विहिबार विहान मार्तडीको घर नजिकैको जगंलमा खेलीरहेको बेला अरिगांलहरु आएर टोकेको बताईएको छ ।

घाईते बनेका समिरलाइ जिल्ला अस्पताल बाजुरामा उपचार असम्भब भएपछि बयालपाटा अस्पताल रिफर गरिएको थियो ।

विज्ञापन

तर आफ्न्तहरु आउन ढिला भएकाले उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । अरिगालले समिर को टाउको र शरिरमा टोकेको अस्पताल श्रोतलको भनाईछ ।
अरिङ्गालको टोकाईबाट घाइते भएका अन्य २ जना विनोद थापा र कविता थापाको सामान्य उपचार पछि घर फकाईएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार