होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीमा प्रहरीमाथि हातपात भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बोराडाँडीको त्रिभुवन चौकमा सोमबार साँझ अस्थायी प्रहरी विट चटकपुरमा कार्यरत प्रहरी हवल्दार जनकराज पाण्डे र प्रहरी जवान नारायण सिह कार्कीमाथि हातपात भएको हो। दुवैजनामाथि हातपात गर्ने पूर्व सैनिक समेत रहेका चटकपुरका भुप्रेन्द्र पुलामीमगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले दिनेश खबरलाई […]
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको ८ दिन पुरा भइसकेको छ। मंसिर १५ गते शुुरु भएर २४ गते दशरथ रंगशालामा समापन भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य जित्दै इतिहास कायम गर्यो । पहिलो पटक नेपालले पदकमा अर्धशतक पुरा गरेको छ । यसअघि नेपालले सबैभन्दा धेरै काठमाडौंमै आयोजना भएको […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गत कात्तिक ३० र मंसिर १ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हाे । नतिजाअनुसार परीक्षामा १ लाख ४ हजार ३४६ जना परीक्षार्थी सहभागी भएकोमा ४ जनाको परीक्षा रद्द गरिएको छ ।
काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७६ चैत्र ६ गते (बिहीबार) देखि शुरु हुने छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तापुरले आज(मंगलबार) सूचना जारी गर्दै एसईई परीक्षाको तालिका सार्वजनिक गरेको हो। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । चैत्र ६ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । यस्तै ६ गते नै वेदविद्याश्रमतर्फ असनवार्य संस्कृत भाषा […]
बुटवल– प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानीका लागि तीन ठाउँ उपयुक्त हुने प्रतिवेदन प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले तयार गरेको छ । समितिले उक्त प्रतिवेदन सोमबार सभामुख पुर्णबहादुर घर्तीलाई बुझाउने तयारी गरेको छ ।समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम र राजधानी सिफारिस गरेको हो । स्थायी राजधानीका […]
गएको बुधबारदेखि मौसममा आएको परिवर्तनका कारण डोटीलगायतका पहाडी तथा हिमाली जिल्ला बझाङ र बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीकोे खप्तड क्षेत्रको झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी भागमा हिमपात भएपछि चिसो बढेको छ । चिसो बढेसँगै गाईवस्तु […]
उदयपुर- प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह रोकेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–५ का पदमबहादुर कार्कीका छोरा २४ वर्षीय भूपध्वज कार्कीसँग त्रियुगा नगपालिका–७ का रुद्रबहादुर थापाको छोरी १९ वर्षीया लेखाकुमारी थापाको विवाह रोकिएको हो। गोप्य सूचनाका आधारमा प्रहरीले विवाहमण्डपमै पुगेर विवाह रोकेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए […]
काठमाडौं– इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधवार साँझ नेपालको पश्चिमी भूभागमा प्रवेश गरेसँगै देशभरको मौसममा बदली भएको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात शुरु भएको मौसमविद्ले जनाएका छन् । यो प्रणाली बिहीबार(आज) अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको […]
“रैथाने वालीको संरक्षण, प्रवद्र्धन र विस्तार, बाजुराको खाद्य पोषण सुरक्षा र कृषकको आम्दानीको आधार” भन्ने मुल अभिप्रायका साथ विगत केही वर्ष देखि सावकिको जिल्ला कृषि विकास कार्यालय हुँदाका वखत र हालको कृषि ज्ञान केन्द्र बाजुरा स्थापना भए पश्चात बाजुरा गरिवी र अभावको जिल्ला मात्रै होईन अवसर र सम्भावनाको जिल्ला पनि हो भन्ने विषयलाई आम वाजुरावासी […]
काठमाडौं- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज अन्तिम दिन । विभिन्न ५ खेलमा प्रतिस्पर्धासहित औपचारिक समापन कार्यक्रम आज हुँदै छ । सागको १० औं दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि शरु हुनेछ । सागमा आझ फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको […]
मदन वि.क./बाजुरा २२ मंसिर।बाजुरा जिल्लामा सवारी साधानको भाडादर घटेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले साँफे मार्तडी सडक खण्डको रुट र भाडादर निर्धारण गरेपछि सवारी साधानको भाडादर घटेको हो । जिल्ला प्रशासन कार्यालय बाजुराले मार्तडी देखि साँफेसम्मको रुट र भाडादर निर्धारणका लागि पटक पटक आग्रह गरेपछि सो सडकको रुट र […]
नागरिक रैबार/बाजुरा २२ मंसिर। जगन्नाथ गाउँपालिकाको वडा नंं १ काचाझुला काटिया सामुदायिक वनका लागेको आगोमा जलेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका १५ वर्षिया रति लवारकाे मृत्यु भएको हो । शनिबार दिउसो सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा लवार आगोले जलेर घाईते भएका थिए । घाइते भएका विकलाई उपचारका लागि आफन्तले […]
काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक–फरक विषयमा प्रमुख समाचार बनाएका छन् । कान्तिपुर दैनिकले गुप्तचरले अख्तियारमा बुझायो राजस्व कर्मचारीको विवरण र राजधानी दैनिकले म्याराथनमा २४ वर्षपछि नेपाललाई स्वर्ण, चम्किए किरण शीर्षकमा मुख्य समाचार बनाएका छन् । शनिबार जनता समाचार डट कम मा साग खेलकुदको सातौँ दिन, नेपालले थप्यो २ स्वर्ण पदक, पर्यटनमन्त्री भट्टराईले भने – ‘अनुमति […]
प्रमित बि.क/बाजुरा २१ मंसिर । जिल्लाको गौमुल गाउँपालिका कृषि शाखा र पशु शाखा घट्मुनाको आयोजनामा गौमुल गाउँपालिकाका ६ वडाका कृषकहरु १० दिने कृषि भ्रमणमा गएका छन् । “आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार, शिक्षा र स्वास्थ्यमा सुधार जडीबुटी, पर्यटन प्रर्वद्धन र सहकारी मार्फत कृषिजन्य व्यापार” भन्ने मुल नाराका साथ कृषकलाई कृषि भ्रमणमा लागिएको हो । कृषकहरुको […]
नागरिक रैबार/बाजुरा २० मंसिर । बडीमालिका नगरपालिकाका पाँच वटा वडामा गैर सरकारी संस्था युएन हेविटेडलाई काम गर्न रोक लगाईने भएको छ । नगरपालिकाका ८ वटा वडामा राजनीतिक आस्थाका आधारमा एकलौटी सहजकर्ता छनोट गरिएपछि पाँच वटा वडाका अध्यक्षले संयुक्त विज्ञप्ती जारी गर्दै काम गर्न नदिने जानकारी गराएका छन् । नगरपालिकाले परीक्षामा सहभागि नभएकालाई वैकल्पीकमा राखेको र […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेस्थि सरस्वति आधारभुति विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चिसो छल्नका लागि टोपी र मोजा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वय र समाजसेवी दयाराम अग्रवालको सहयोगमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चिसो छल्नका लागि टोपी र मोजा वितरण् गरिएको हो । […]
सन् १९९१ देखि हरेक वर्ष २५ नोभेम्बरदेखि डिसेम्बर १० सम्म ६००० भन्दा बढी संघसंस्था र १८७ भन्दा बढी देशमा एकसाथ मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष पनि मुलुकभर निकै तामझामका साथ मनाइरहेका छन् । “समानताको पुस्ता: बलात्कार विरुद्धको ऐक्यवद्धता” नारा रहेको यस वर्षको लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान विशेषत छोरीचेलीमाथि हुने […]
दश वर्षे शसस्त्र महान जनयुद्धको जगमा सफल र सम्पन्न २०६२÷०६३ को जनआन्दोलन–२ (अप्रिल क्रान्ति) को उपज देशले सघिंय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ असोज ०३ प्राप्त गरेको छ । सबै प्रकारका जात–जाती, भेषभूषा र भासाभासी नेपाली जनताले न्याय, समानता, अधिकार र मुक्ति सहितको पहिलो पटक सार्भ–भौमिकता प्राप्त गरेका छन् । २३८ वर्षे एकात्मक केन्द्रकृत सामन्ति […]
नागरिक रैबार/बाजुरा १८ मंसिर। बाजुराका कृषकहरुलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन कृषि ज्ञान केन्द्र बाजुरा निरन्तर लागिरहेको छ । कृषि ज्ञान केन्द्र बाजुराले यस अघि आलुको बजारीकरण गर्न बाजुराको ढम्कनेमा प्रथम ढम्कने आलु महोत्सव सम्पन्न गरिसकेको छ । प्रथम आलु महोत्सव पछि ढम्कनेका कृषहरुले फलाएका अग्रानिक आलु बाजुराबाट धनगढी, पोखरा र काठमाण्डौंका बजारमा विक्रीका लागि पठाइसकेको […]
नागरिक रैबार/बाजुरा १८ मंसिर। बाजुराको सदरमुकाम मार्तडीस्थित एक निजी विद्यालयले विविआर सिसि क्यामरा जडान गरेको छ । बडीमालिक नगरपालिका ९ दुनीहाटबहादुरमा अवस्थित क्रिएटर जोन एकेडेमीले विद्यालयमा विविआर सिसि क्यामरा जडान गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थी र विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुको क्रियाकलापको चेकजाँच तथा निगरानी गर्न विद्यालयको हाता भित्रको सुरक्षाका लागि विद्यालयको भवनको चार […]