होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सामुदायिक बनमा आगलागी हुँदा जलेर एकको मृत्यु
समाचार

सामुदायिक बनमा आगलागी हुँदा जलेर एकको मृत्यु

  • नागरिक रैबार
सामुदायिक बनमा आगलागी हुँदा जलेर एकको मृत्यु

नागरिक रैबार/बाजुरा २२ मंसिर। जगन्नाथ गाउँपालिकाको वडा नंं १ काचाझुला काटिया सामुदायिक वनका लागेको आगोमा जलेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका १५ वर्षिया रति लवारकाे मृत्यु भएको हो ।

शनिबार दिउसो सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा लवार आगोले जलेर घाईते भएका थिए । घाइते भएका विकलाई उपचारका लागि आफन्तले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए ।

कोल्टी स्वास्थ्य चौकीमा लवारको उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको जगन्नाथ गाउँपालिकाका प्रवक्ता डवल विकले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार