होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । कोरोना महामारीले मुलुक ठप्प जस्तै छ । यो महामारीपछि मुलुकलाई कसरी चलायमान बनाउने ? आर्थिक गतिविधि कसरी पुनर्ताजगी गर्ने ? बेरोजागारलाई कसरी रोजगारीको सिर्जना गर्ने ? विदेशमा अलपत्र परेकालाई कसरी स्वदेश ल्याउने लगायतका जल्दाबल्दा प्रश्न सबै राजनीतिक दलमा उठिरहेका छन् । यी विषयमा अहिले नै योजना तर्जुमा नगरे स्थिति भयावह हुनसक्ने विज्ञहरुले चेतावनी […]
भारत ले फेरि नेपाल को सिमावर्ती क्षेत्र लिपुलेक हुँदै मानसरोवर चीन सम्म जोड्ने सडक उद्घाटन गरेको छ।यसले नेपाल र भारत बिच हुने पटकपटक को सिमा बिबाद फेरि चुलिएको छ।नेपालको सिमा अतिक्रमणको विषय पुनः एकपटक सतहमा आएको छ । लामो समय देखी देशका विभिन्न स्थानमा सिमा अतिक्रमणको विषय चर्चाको विषय समेत बन्ने गरेको छ । पछिल्लो […]
नागरिग रैबार काठमाडौ ३० बैशाख । विश्वमा सबैभन्दा धेरै काेराेना प्रभावित यि ५ देश अमेरिका, बेलायत, इटली, स्पेन र फ्रान्स कोरोनाका कारण जहाँ सबैभन्दा धेरै ज्यान गुमाउने देश हुन् । अमेरिकामा हालसम्म ८१ हजार ७९५ को कोरोनाका कारण ज्यान गइसकेको छ । बेलायतमा ३२ हजार ६५, इटलीमा ३० हजार ७३९ जनाको कोरोना संक्रमणका कारण ज्यान […]
गगन अयडी/ धनगढी ३० वैशाख । सुदूरपश्चिम प्रदेशका सम्पुर्ण अस्पतालहरुमा ओपिडी सहित अन्य केही सेवा नियमित स्वास्थ्य सेवा सुचारु गरीने भएको छ । लकडाउनसंगै आकस्मिक सेवा मात्रै प्रदान गर्दै आएका सुदूरपश्चिमका सरकारी अस्पतालहरुले आजदेखि ओपिडी सहित नियमित स्वास्थ्य सेवा सुचारु हुनेछन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यस प्रदेशमा सञ्चालनमा रहेका सबै सरकारी अस्पतालहरुलाई ओपीडी सेवा सुचारु […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। जिल्ला प्रहरी कार्यालय बाजुराले मार्तडीबजारबाट ४० जनालाई नियन्त्रणमा लिएको छ । सोमबार प्रहरीले ३० जनालाई लकडाउनको उलघंन गरेको भन्दै नियन्त्रणमा लिएको हो भने अन्य १० जनालाई मदिरा सेवन गरेको आरोपमा नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टँकप्रसाद भट्टराइले जानकारी दिएका छन् । कोरोना भाइरस कोभिड १९ को […]
काठमाडौं, २९ वैशाख । संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्न र लकडाउनलाई क्रमश खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ । सोमवार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई बढाउन सरकारलाई निर्देशन दिएको हो । यसैगरी समितिले स्थानीय स्तरमा निर्माण […]
विभिन्न राजनीतिक दलका नेता र सरोकार सङ्घसंस्थाले कास्कीमा जातीय भेदभाव तथा छुवाछूत गरेको आरोपमा पक्राउ परेकालाई संरक्षण गरेको आरोप लगाउँदै गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाको राजीनामाको माग गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जीतु गौतम र गणेश विक, नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा तथा संयुक्त दलित सङ्घर्ष समिति, नेपाल राष्ट्रिय दलित पत्रकार सङ्घ र […]
२९ वैशाख, काठमाडौं । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।मन्त्रालयका सहप्रवक्ता डा. […]
सन १८१६को सुगौली सन्धिमा लिपुलेख,लिम्पियाधुरा,कालापानी नेपालको भुमिमा पर्छ।भारतले पटक पटक नेपालको सिमानामा हस्तक्षेप गरेको नया बिसय होइन।बि.स.२०१६ यता सगरमाथा लाई भारत र चीनले आफ्नो भनेर धारणा दिईरहदा तत्कालीन प्रधानमन्त्री मन्त्री बिपि कोइरालाले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माउत्सेतुङ,चिनिया प्रधानमन्त्री चाउ ऐन सङ्ग सगरमाथा नेपालको भएको स्पष्ट पार्दै विश्व मानचित्रमा आधिकारिक भएको थियो। त्यस पश्चात् आदर्श पुरुष,संविधान […]
जीवन कैला /कोल्टी २८ बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाले जिल्ला वाहिर विभिन्न ठाउँमा अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक रकम सहयोग गर्ने निर्णय गरेको छ । बुढिनन्दा नगरपालिकाका प्रमुख पदम कुमार गिरीको अध्यक्षतामा वसेको बैठकले जिल्ला वाहिर औषधी उपचार गर्न गएका विरामी, दैनिक ज्याला मजदुरीका लागि गएका श्रमिक र अध्ययन अध्यापनका लागि गएका विद्यार्थीहरुलाई आर्थिक रकम […]
बिश्वब्यापि रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को संकटलाई मध्येनजर गरि संघ र प्रदेश सरकारले तयार पारेको राहत कोष कार्यक्रम प्रभाकारी बनाउन स्थानियतह सरकारलाई जिम्मेवारी दिईएको छ । तर स्थानिय तहले राहतको बितरण मापदण्ड अनुसार नभई मनोमानि ढंगले मापदण्ड बिपरित राहतका नाममा राहत बितरण गरिएको छ । ५ केजि, देखि १० केजि बितरण गरिएका समाचार भिडियाहरुमा […]
नागरिक रैबार/बाजुरा २८ बैशाख। जिल्ला प्रशासन कार्यालय बाजुराले बाजुराका तीन वटै सुरक्षा निकायलाई सुरक्षा सामाग्री हस्तान्तरण गरेकाे छ । काेराेना भाईरस कोभिड १९ काे नियन्त्रण तथा राेकथामका लागि जिल्ला स्थित ३ वटै सुरक्षा निकायहरुलाई आईतबार प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्याैपानेले सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन्। यी हुन हस्तान्तरण गरिएका सुरक्षा सामाग्री । क. जिल्ला प्रहरी […]
नागरिक रैबार/बाजुरा २८ बैशाख। बडीमालिका नगरपालिका वडा ८ र ९ को गठखेत, बाउली, चौराटीखेत, राप्का लगायत आसपासका क्षेत्रमा किसानले लगाएका आलुमा डढुवा रोगको प्रकोप देखिएपछि आलुमा ढुसीनाशक विषादि छर्किन थालेको छ । लगातारको वर्षा संगै आएको असिनाले किसानले लगाएका आलुमा व्यापक रुपमा डढुवा रोगको प्रकोप देखिएपछि आलुलाई डढुवा रोगको प्रकोपबाट जोगाउनका लागि कृषि ज्ञान केन्द्र […]
अनिल शाही/बाजुरा, २८ बैशाख। बाजुराको जगन्नाथ गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक रकम सहयोग गर्ने थालेको छ । कोरोना महामारिका कारण देशमा लकडाउन भए पछि जिल्ला बाहिर अलपत्र अवस्थामा परेका विद्यार्थी, श्रमिक, उपचार गर्ने गएका विरामी लगायत स्थानियहरुलाई आर्थिक रकम वितरण गर्न थालेको हो । गाउँपालिकाले लकडाउनका कारण जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका […]
डोटी । डोटीमा कोरोना भाइरस परीक्षण गर्ने किट अभावका कारण भारतबाट आएका दुई हजार ४४४ जनाको परीक्षण रोकिएको छ । गत चैत १ गतेदेखि भारतबाट आएका जिल्लाका कूल चार हजार ५०० डोटेलीमध्ये एक हजार ७१९ जनाको आरडिटी परीक्षण गरिएको छ भने ३३७ को पिसीआर परीक्षण गरिएको छ । किट अभावका कारण भारतबाट आएकामध्ये बाँकी रहेका […]
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि कृषि क्षेत्रका आठ ठूला तीन वर्षे कार्यक्रम तर्जुमा गरेको छ। कृषि मन्त्रालयले प्रस्ताव गरेका कार्यक्रमलाई राष्ट्रिय योजना आयोगले स्वीकृत गरेको छ। यी कार्यक्रमका लागि करिब ४० अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। ‘आठवटा कार्यक्रम संघीय कृषि मन्त्रालयमातहत सञ्चालन हुने गरी प्रस्ताव गर्ने तयारी छ’, आयोगका सदस्य दीलबहादुर […]
काठमाडौं : नेपाली भूमि अतिक्रमण गर्दै भारत सरकारले चीनसँगको बाटो खुलाएको छ । नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको जनाएको छ । भारतको रक्षा मन्त्रालयले हालै यसबारे जानकारी गराएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडिओ सन्देश मार्फत उक्त रोडको उद्घाटन गरेका थिए । […]
नबिना लामाजी, नमस्कार तपाईँले एक निजी टेलिभिजनमा अन्तर्वार्ताको क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हैसियत के हो ? भनेर सोध्नुभएको रहेछ । प्रचण्डलाई आफ्नो हैसियत सुनाउने फुर्सद नभएका कारण मैले उहाँका केही हैसियतहरु तपाईँसमक्ष राख्ने अनुमति चाहान्छु । नम्बर १, नबिना लामाजी, प्रचण्ड तपाईँ सांसद रहेको पार्टी नेकपाको अध्यक्ष हुनुहुन्छ। दुई–दुई पटकसम्म यो देशको […]
रामबहादुर विक/बाजुरा २६ बैशाख। जिल्लाको बडीमालिका नगरपालिकाले जिल्ला भन्दा बाहिर रहेका नगरबासी विद्यार्थीहरुलाई राहत दिने निर्णय गरेको छ । शुक्रबार नगरपालिकामा बसेको कार्यपालिकाको बैठकले जिल्लाबाहिर काठमाडौ , विराटनगर , नेपालगन्जमा रहेका नगरबासी विद्यार्थीहरुलाई राहत दिने निर्णय गरेको नगर प्रमुख पदम बडुवालले बताए । विश्वव्यापी माहामारिका रुपमा फैलिरहेको कोरना भाईंरसलाई लक्षित गरी जिल्ला भन्दा बाहिर रहेका […]
काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।