होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यी हुन विश्वमा सबैभन्दा धेरै कोरोना प्रभावित ५ देश
समाचार

यी हुन विश्वमा सबैभन्दा धेरै कोरोना प्रभावित ५ देश

  • नागरिक रैबार
यी हुन विश्वमा सबैभन्दा धेरै कोरोना प्रभावित ५ देश

नागरिग रैबार

काठमाडौ ३० बैशाख ।

विश्वमा सबैभन्दा धेरै काेराेना प्रभावित यि ५ देश  अमेरिका, बेलायत, इटली, स्पेन र फ्रान्स कोरोनाका कारण जहाँ सबैभन्दा धेरै ज्यान गुमाउने देश हुन् ।

विज्ञापन

अमेरिकामा हालसम्म ८१ हजार ७९५ को कोरोनाका कारण ज्यान गइसकेको छ । बेलायतमा ३२ हजार ६५, इटलीमा ३० हजार ७३९ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । स्पेनमा २६ हजार ७४४ र फ्रान्समा २६ हजार ६४३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्याको तथ्यांकका आधारमा भने क्रमशः अमेरिका, स्पेन, बेलायत, रसिया, इटली र फ्रान्स सबैभन्दा धेरै कोरोना प्रभावित देश हुन् ।

अमेरिकामा हालसम्म १३ लाख ८५ हजार ८३४ मा कोरोनाको संक्रमण देखिसकेको छ । स्पेनमा  २ लाख ६८ हजार १४३ मा, बेलायतमा २ लाख २३ हजार ६०, रसियामा २ लाख २१ हजार ३४४, इटलीमा २ लाख १९ हजार ८१४ तथा फ्रान्समा १ लाख ७७ हजार ४२३ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार