होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • मार्तडी बजारबाट एकैदिन ४० जना प्रहरीको नियन्त्रणमा
Breaking News

मार्तडी बजारबाट एकैदिन ४० जना प्रहरीको नियन्त्रणमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मार्तडी बजारबाट एकैदिन ४० जना प्रहरीको नियन्त्रणमा

नागरिक रैबार/बाजुरा २९ बैशाख। जिल्ला प्रहरी कार्यालय बाजुराले मार्तडीबजारबाट ४० जनालाई नियन्त्रणमा लिएको छ । सोमबार प्रहरीले ३० जनालाई लकडाउनको उलघंन गरेको भन्दै नियन्त्रणमा लिएको हो भने अन्य १० जनालाई मदिरा सेवन गरेको आरोपमा नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टँकप्रसाद भट्टराइले जानकारी दिएका छन् ।

कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनलाइ पालना गराउन प्रहरीले आफ्नो सक्रियता बढाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै