होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री हस्तान्तरण
देश/प्रदेश

सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री हस्तान्तरण

  • नागरिक रैबार
सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री हस्तान्तरण

नागरिक रैबार/बाजुरा २८ बैशाख। जिल्ला प्रशासन कार्यालय बाजुराले बाजुराका तीन वटै सुरक्षा निकायलाई सुरक्षा सामाग्री हस्तान्तरण गरेकाे छ । काेराेना भाईरस कोभिड १९ काे नियन्त्रण तथा राेकथामका लागि जिल्ला स्थित ३ वटै सुरक्षा निकायहरुलाई आईतबार प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्याैपानेले सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन्।
यी हुन हस्तान्तरण गरिएका सुरक्षा सामाग्री ।
क. जिल्ला प्रहरी कार्यालय बाजुरा
१.पिपिए १० सेट
२. थर्मल गन १ सेट
३. स्प्रेयर ३ सेट
४. सर्जिकल मास्क ७०० पिस
५. सेनिटाईजर १०० ML १००
६. हेन्डवास २५ पिस
७. हेन्डवास रिफिल २५ पिस
ख. नेपाल आर्मी (समरजित गुल्म बाजुरा)
८. पिपिए ५ सेट
९. थर्मल गन १ सेट
१०. स्प्रेयर २ सेट
११. सर्जिकल मास्क २०० पिस
ग. सशस्त्र प्रहरी बल नेपाल, बाजुरा
१२. पिपिए ५ सेट
१३. थर्मल गन १ सेट
१४. स्प्रेयर २ सेट
१५. सर्जिकल मास्क २०० पिस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार