होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १३ जेठ। डिप्रोक्स लघुबित्त बित्तीय संस्था शाखा कार्यालय बाजुराद्धारा बडिमालिका नगरपालिकाका स्थानीय गरिव परिवारहरुका लागि राहत साम्रगी हस्तान्तरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत राहत साम्रगी हस्तान्तरण गरेको डिप्रोक्स लघुबित्तीय संस्था बाजुराका शाखा प्रमुख रामहरी पराजुलीले बताएका छन् । बडीमालिका नगरपालिका वडा ८ मा रहेका क्वारेन्टाइन ब्यबस्थापनका लागि भने सो साम्रगी हस्तान्तरण […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा१३ जेठ।भारत तथा नेपालका विभिन्न ठाउँबाट मंगलबार मात्रै बाजुरामा २७४ जना जिल्ला भित्रिएका छन् । बाजुरा जिल्लामा नौं वटा पालिका २७४ जना एकैदिन जिल्ला भित्रीएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताएका छन् । रोजगारी तथा पढाइको शिलशिलामा भारतका बिभिन्न ठाँउहरुमा रहेका, नेपालकै भिभिन्न सहरमा पढाइृको शिलसिलामा रहेका बाजुराका नागरीकहरु […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा १३ जेठ। मँगलबार देशभरका ७७ वटै जिल्लामा नेपाल प्रेस युनियनको २९ औँ स्थापना दिवस् मनाइ रहँदा जिल्ला शाखा बाजुराले समेत आफ्नो २९ औं स्थापना दिवश मनाएको छ । यतिबेल कोरोना भाइसरको महामारीले गर्दा नेपाल देशमा समेत लकडाउन जारी छ । अहिलेको यो बिषम परिस्थतीमा जिल्लाका पत्रकारहरुले कसरी काम गरीरहेका छन् भन्ने बिषयमा […]
नागरिक रैबार/बाजुरा १३ जेठ। बाजुरा जिल्लाका दलित अधिकारकर्मीहरुले नवराज विकको हत्या प्रकरणमा दोषी देखिएका सवैलाई कारवाहीको माग गरेको छ । मंगलबार उक्त घटनामा दोषी रहेकाहरुलाई कारवाहीको माग गर्दै बाजुरा जिल्लाका दलित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन–पत्र बुझाएका छन् । जेठ १० गते शनिवारका दिन कर्णाली प्रदेशको पश्चिम रुकुम […]
गगन अयडी/धनगढी ,१२ जेठ।त्रिवेणी नगरपालिका बाजुराले विदेश तथा जिल्ला वाहिरबाट आएका जो कोहिले पनि क्वारेन्टाइनमा बस्न अटेरी गर्ने लाई नगरपालिका बाट दिइने सेवा सुविधा बाट बन्चित गरीने लगाएतका निर्णय गरिएको छ । नगर प्रमुख रामसिंह रावलको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निणर्य गरेको हो । बिदेश तथा जिल्ला बाहिर बाट आउने व्यक्तिहरुलाई अलग खान […]
नागरिक रैबार/बाजुरा १२ जेठ। भारतबाट सोमबार मात्रै बाजुरामा १ सय ५३ जना जिल्ला भित्रिएका छन् । लकडाउन जारी रहेकै बेला जिल्लामा भित्रिनेको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । सोमबार मात्रै बाजुरा भित्रिएका हिमाली गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहका १ सय ५३ जना छन् ।सोमबार बाजुरा जिल्ला भित्रिनेमा त्रिवेणीका ५४ बुढीगंगाका २५ बडीमालिका नगरपालिका […]
नागरिक रैबार/ बाजुरा १२ जेठ। बुढीनन्दा नगरपालिकाकाे काेल्टीमा रहेकाे रेडियाे बुढीनन्दाकाे स्टेसनमा अागलागि भएकाे छ । आईतबार राति सवा १२ वजे रेडियाेकाे कार्यालयमा आगलागि हुँदा सम्पुर्ण सामान जलेर नष्ट भएकाे छ । स्टेशनमा भएकाे विद्युतकाे लाईन सट भएर आगलगि भएकाे रेडियो बुढीनन्दाका कार्यकारी निर्देशक अनिल शाहली बताएका छन् । उनले भने स्टेशनाा अागलागी भएपछि करिव […]
नागरिक रैबार/बाजुरा १२ जेठ।बाजुराकी एक महिला कैलालीबाट बेपत्ता भएकि छन् । जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर १० कि ६० वर्षीय महिला कालिदेवी जैशी बेपत्ता भएकी हुन्। बाजुराका बाट धनगढीमा उपचारका लागि जाने क्रममा उनी वेपत्ता भएकी हुन् । व्यवत्ता भएकी जैशीको मानसिक अवस्था समेत ठिक नभएको उनका छोरा रामप्रसाद जैशीले बताए। ‘बाजुराबाट धनगढी जाने क्रममा […]
नागरिक रैबार/बाजुरा ११ जेठ। भारतका विभिन्न शहरहरुमा रोजगारीको सिलसिलामा काम गर्न गएका नेपालीहरु अहिले धमाधम आफ्नो गृह जिल्ला फर्कन थालेका छन् । बर्षाै दखि भारतका विभिन्न शहरहरुमा बसेर काम गर्दै आएका नेपालीहरु समेत अहिले आफ्नो गाँउ ठाँउमा बढी सुरक्षा हुने भन्दै घर फर्कीन थालेका हुन् । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड– १९ को संक्रमण फैलिन […]
नहकुल जाेशी/ काेल्टी ९ जेठ। बाजुराको हिमाली गाउँपालिका वडा नं ७ की एक बालिकाको परिवारले हाल उपचार गर्न समस्या भएको भन्दै सहयोगका लागि अपिल गरेका छन । हिमाली सात वाधुका जसी लुवारकी छोरी विपना लुहार बैसाख तीन गते भिरबाट लडेर सक्क्त घाइते भएपछि हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा उपचार गराई रहेकी छन । विपना लुवारको […]
शर्मिला रोकाया/काेल्टी ९ जेठ। बाजुुुुुराकाेे स्वामीकार्तिक खापर गाउँपालिका घर भई हाल बैदेशिक रोजगारीमाा रहेका एक ब्यक्तिले गाउँपालिका र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । हाल विश्वभरी फैलिरहेको नोवेल कोरोना भाईरसका कारण स्वास्थ्यकर्मी उच्च जोखिमा रहेको भन्दै स्वास्थ्य केन्द्र कोल्टीमा र गाउँपालिकामा स्वास्थ्य सामाग्रि सहयोग गरेको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं पाँच […]
नागरिक रैबार बाजुरा ९ जेठ गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा बाजुराका अध्यक्ष एवं एचआरसी बाजुराका कार्यकारी निर्देशक अग्निराज शाहीलाई मातृ शोक परेको छ । अध्यक्ष शाहीकी आमाको शुक्रबार विहान धनगढीमा निधन भएको पारिवारिक श्रोतले बताएको छ । अध्यक्ष शाहीकी आमाको निधन भएपछि उनकाे परिवारप्रति परेको शाेकमा सुवेच्छुकहरुले गहिरो सम्वेदना व्यक्त गरेका छन् ।
नागरिक रैबार/बाजुरा ९ जेठ। बाजुराका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेको बाजुराबाट सरूवा भएको छ । गृह मन्त्रालयले बाजुरा जिल्ला सहित ५ जिल्लाका सिडियोहरुको एकसाथ सरुवा गरेको हो । गृह मन्त्रालयले बाजुराका सिडिओ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा पठाएपछि बाजुरामा भने कृष्णप्रसाद गैरे आउने भएका छन् । पठाएको छ । गृह मन्त्रालयले रसुवा, नवलपरासी, […]
नागरिक रैबार/बाजुरा ९ जेठ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको भवन निर्माणका लागि शिलानास गरिएको छ ।बडीमालिका नगरपालिका ९ स्थित जीउलामा निर्माण हुन लागेको उक्र भवनको शुक्रबार एक कार्यक्रमका विच नेकपा बाजुराका कार्यालय सदस्य नेता गगन रावलले शिलानास गरेका हुन् । भवनको शिलानास कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा नेता गगन रावलले बाजुरामा […]
रामबहादुर विक/बाजुरा ८ जेठ। राज्यबाट सेवा लिइरहेका सरकारी कर्मचारीहरुले आस्थाका आधारमा कुनै काम नगर्न नेविसंघ बाजुराका उपाध्यक्ष जनक थापाले आग्रह गरेका छन् । उपाअध्यक्ष थापाले राज्यको नुनपानी खाईरहेका व्यतmीहरुले जिल्लामा आस्थाका आधारमा काम गरिरहेको हुँदा आगामी दिनमा यस्तो नर्गन हुन समेत चेतावनी दिनु भएको छ । नेविसंघका उपाअध्यक्ष थापाले राजनितिक आस्थाका आधारका काम गर्ने , […]
, रामबहादुर विक/बाजुरा ७ जेठ । बाजुरा जिल्लाका ९ स्थानिय तह गरी ५८ जना क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ट जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभएको छ । मंगलबार सम्म जिल्लाका ९ स्थानिय तह गरी २० जनाको आरडिटी परीक्षण गरीएको बरिष्ट जनस्वास्थ्य अधिकृत पन्तले बताउनुभयो । उहाँका अनुसार मंगलवार गरीएको आरडिटी परीक्षणमा २० जनाकै रिपोर्ट […]
नागरिक रैबार/बाजुरा ७ जेठ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाजुराका सचिवालय सदस्य पुरबहादुर रावतले बाजुरा जिल्लामा कर्मचारीकाे आवरणमा लुकेर राजनीति गर्नेलाई रंगेहात समात्ने चेतावनी दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत लेखेर भनेका छन् राष्ट्र सेवा गर्ने राष्ट्रसेवकलाई हाम्राे दरिलाे साथ रहन्छ तर कर्मचारीकाे आवरणमा लुकेर राजनीति गर्ने जाे सुकै कर्मचारीलाई रङ्गे हात समात्ने छाै । बाजुरा […]
नागरिक रैबार/बाजुरा ७ जेठ। निजामति कर्मचारीहरुको आधिकारीक टे«ड युनियन बाजुरा, नेपाल निजामति कर्मचारी संगठन बाजुरा र नेपाल निजामति कर्मचारी युनियन संघ बाजुरामा आवद्ध सम्पूर्ण निजामति कर्मचारीहरुले राजनीतिक हस्तक्षेपका विरुद्ध एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको राष्ट्रसेवक निजामति कर्मचारीहरुको सयुक्त बैठकले बाजुरा जिल्लामा विभिन्न राजनीतिक दलका भातृ संघ, संगठनले निजामति […]
नागरिक रैबार/बाजुरा ७ जेठ । नेकपा बाजुराका सचिव भरत बुढाले त्रिवेणी नगरपालिकाले राजनीतिक पुर्वाग्राही सोच राखेर आफुलाई क्वारेन्टाइनमा बस्न नमानेको आरोप लगाएको प्रति आपत्ति जनाएका छन् । आफु नगरपालिका प्रवेश गरेदेखि नै कसैसंग भेटघाट नगरी होम क्वारेन्टाइनमा बसीरहेको भएपनि नगरपालिकाले ६ दिनपछि राजनीतिक आस्थाकै कारण सुरक्षाकर्मी समेतलाइ परिचालन गरेर तुरुन्त नगरपालिकाको होम क्वारेन्टाइनमा बस्नका लागि […]
नागरिक रैबार/बाजुरा ७ जेठ। सदुरमुकाम मार्तडी नजिकैको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ९ तल्लाबाडा घर भएका ६० वर्षिया हरिबहादुर थापा रहेका छन् । बुधबार विहान बडीमालिका नगरपालिका ९ र ३ मा पर्ने खडीगाढ मेलामा गाई वस्तुका लागि घाँस काट्ने क्रममा भिरबाट लडेका उनको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको […]