होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • रेडियो बुढीनन्दाकाे स्टेशनमा आगलागी
देश/प्रदेश

रेडियो बुढीनन्दाकाे स्टेशनमा आगलागी

  • नागरिक रैबार
रेडियो बुढीनन्दाकाे स्टेशनमा आगलागी

नागरिक रैबार/ बाजुरा १२ जेठ। बुढीनन्दा नगरपालिकाकाे काेल्टीमा रहेकाे रेडियाे बुढीनन्दाकाे स्टेसनमा अागलागि भएकाे छ । आईतबार राति सवा १२ वजे रेडियाेकाे कार्यालयमा आगलागि हुँदा सम्पुर्ण सामान जलेर नष्ट भएकाे छ ।

स्टेशनमा भएकाे विद्युतकाे लाईन सट भएर आगलगि भएकाे रेडियो बुढीनन्दाका कार्यकारी निर्देशक अनिल शाहली बताएका छन् । उनले भने स्टेशनाा अागलागी भएपछि करिव २५ लाख बराबरको सामान जलेर नस्ट भएकाे छ भने घरमा समेत क्षेति भएकाे हाे ।

रेडियाे स्थापना कालकाे छाेटाे समयमै जनताकाे मनमुटुमा बस्न सफल बनेकाे थियाे । आवाज विहिनकाे आवाज बनिरहेकाे थियाे दुर्गम क्षेत्रमा रहेपनि आफ्ना सामाजिक मुद्दाहरू स्थापित गरेरै छाेडेकाे थियाे ।

विज्ञापन

आज रेडियाे पुण रूपमा ध्वस्त बनेकाे छ । हामिले अझै हिक्मत हारेका छैनाै स्राेताकाे प्रेरणा रहिरहाेस जनताका आवाज लाई केही दिन भित्रै बुलन्द गर्ने प्रतिबद्दता गर्द छु रेडियाेका कार्यकारी निर्देशक शाहीकाे भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार