होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मार्तडीमा भिरबाट लडेर एकको मृत्यु
देश/प्रदेश

मार्तडीमा भिरबाट लडेर एकको मृत्यु

  • नागरिक रैबार
मार्तडीमा भिरबाट लडेर एकको मृत्यु

नागरिक रैबार/बाजुरा ७ जेठ। सदुरमुकाम मार्तडी नजिकैको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ९ तल्लाबाडा घर भएका ६० वर्षिया हरिबहादुर थापा रहेका छन् ।

बुधबार विहान बडीमालिका नगरपालिका ९  र ३ मा पर्ने खडीगाढ मेलामा गाई वस्तुका लागि घाँस काट्ने क्रममा भिरबाट लडेका उनको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताएका छन् ।

भिरबाट लडेर मृत्यु भएका थापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईदै गरेको प्रहरीले बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार