होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराकी एक महिला कैलालीबाट वेपत्ता
देश/प्रदेश

बाजुराकी एक महिला कैलालीबाट वेपत्ता

  • नागरिक रैबार
बाजुराकी एक महिला कैलालीबाट वेपत्ता

नागरिक रैबार/बाजुरा १२ जेठ।बाजुराकी एक महिला कैलालीबाट बेपत्ता भएकि छन् । जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर १० कि ६० वर्षीय महिला कालिदेवी जैशी बेपत्ता भएकी हुन्। बाजुराका बाट धनगढीमा उपचारका लागि जाने क्रममा उनी वेपत्ता भएकी हुन् । व्यवत्ता भएकी जैशीको मानसिक अवस्था समेत ठिक नभएको उनका छोरा रामप्रसाद जैशीले बताए।

‘बाजुराबाट धनगढी जाने क्रममा बुढितोला र गोदावरीको विचबाट उनी सम्पर्क विहिन भएकी हुन् । उनले भने, ‘गयराति साढे २ बजे एम्बुलेन्स रोकेको समयमा शौच गर्छु भन्दै गएकी हुन्। अहिले सम्म सम्पर्कमा आएकी छैनन्।’

जैशीको खोजी गर्नको लागि प्रहरीलाई समेत खबर गरेको उनले बताए। ईलाका प्रहरी कार्यालय मालाखेतीले समेत वेपत्ता भएकी महिलाको खोजी कार्य भईरहेको जनाएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै