होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • नगरपालिकाले म माथि राजनीति पुर्वाग्राही देखायोः नेकपा सचिव बुढा
त्रिवेणी

नगरपालिकाले म माथि राजनीति पुर्वाग्राही देखायोः नेकपा सचिव बुढा

  • नागरिक रैबार
नगरपालिकाले म माथि राजनीति पुर्वाग्राही देखायोः नेकपा सचिव बुढा

नागरिक रैबार/बाजुरा ७ जेठ । नेकपा बाजुराका सचिव भरत बुढाले त्रिवेणी नगरपालिकाले राजनीतिक पुर्वाग्राही सोच राखेर आफुलाई क्वारेन्टाइनमा बस्न नमानेको आरोप लगाएको प्रति आपत्ति जनाएका छन् ।

आफु नगरपालिका प्रवेश गरेदेखि नै कसैसंग भेटघाट नगरी होम क्वारेन्टाइनमा बसीरहेको भएपनि नगरपालिकाले ६ दिनपछि राजनीतिक आस्थाकै कारण सुरक्षाकर्मी समेतलाइ परिचालन गरेर तुरुन्त नगरपालिकाको होम क्वारेन्टाइनमा बस्नका लागि नगरपालिकाले आफुलाइ दवाव दिएकाे बताए ।

उनले एक मँगलबार जारी गरेकाे विज्ञप्तिमा भनिएको छ आजसम्म म र मेरो परिवार ६ दिन सम्म एकान्तबासमा बस्दा केही कुरा नउठाएको र नगरपालिकाले गलत मनसाय राखेर एकाएक आफ्नो परिवारलाई नगरपालिकाको होम क्वारेन्टाइनमा राख्ने  कुरा गलत मनसाय भएको प्रति खेद व्यक्त गरेका छन् ।

विज्ञापन

उनले जारी गरेको विज्ञप्ति यस्तो छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार