होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार /बाजुरा २० साउन । जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले जिल्ला अस्पतालमा भदौ पहिलो साताबाट बिषशेज्ञ सहितको सेवा दिने बताएका छन । शुक्रबार बिहान जिल्ला अस्पताल बाजुराको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले यस्तो बताएका हुन । लामो प्रयास पछि स्त्रिरोग बिषशेज्ञ, एमडिजिपी डाक्टर ल्याउन पहल भईरहेको अस्पताल ब्यवस्थापन समितिका […]
नागरिक रैबार/ बाजुरा २० साउन । बाजुरा जिल्लाकाे बडीमालिका नगरपालिका वडा नं ३ रजाली ठाँटीकाद टाेलमा लगातार आएको अबिरल बर्षाले जमिन भासीएर घर भत्किएकाे छ । वडा नं ३ रजाली ठाँटीकाद टाेलमा घर भत्किदा हर्क उखेडा र कर्न उखेडाकाे १० जना परिवारकाे बिचल्ली भएकाे छ । भन्ने अन्न भाँडाकुँडा र घरको छानोका पडामा क्षेती भएको पिडित […]
नागरिक रैबार/ बाजुरा २० साउन । जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले जिल्ला अस्पतालमा भदौ पहिलो साताबाट बिषशेज्ञ सहितको सेवा दिने बताएका छन । शुक्रबार बिहान जिल्ला अस्पताल बाजुराको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले बताएका हुन । लामो प्रयास पछि स्त्रिरोग बिषशेज्ञ, एमडिजिपी डाक्टर ल्याउन पहल भईरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष […]
नागरिक रैबार/ बाजुरा १९ साउन । पर्यटन विकासकाे मुख्य अाधार,स्वच्छ र सरसफाइयुक्त मार्तडी बजार भन्ने मुल नारालाइ भ्रमण बर्ष २०७९ को अवसरमा आज मार्तडी बजारमा सर सफाई गरेकाे छ। बडिमालिका नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय बाजुरा ,नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सराेकारवालाकाे सहकार्यमा सर सफाईमा गरिएकाे हाे। बडीमालिका यात्रा वर्ष २०७९ लाई […]
नागरिक रैबार/ १८ साउन बाजुरा । बडिमालिका नगरपालिका ३ रजालि बस्ने भिडि सार्कीका २० बर्षका छोरा क्यान्सर पिडित सार्कीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । सदरमुकाम मार्तडीमा सहयाेगकाे लागि गुहार गरेपछि केही रकम संकलन भएको हो । स्थानिय युवा प्रसाद रावल, प्रकाश खड्का र प्रेम नेपालीले केही राहत संकलन गरी आफन्तलाई हस्तान्तरण गरेका छन […]
नागरिक रैबार/बाजुरा १८ साउन। सुदूरपश्चिमका चर्चित देउडा गायक प्रकाश थापालाई पितृ शोक परेको छ । थापाका पिता जयविर थापाको मंगलबार दिउसो ६९ वर्षको उमेरमा निधन भएको हो । कलाकार थापाका पिताको बडीमालिका नगरपालिका वडा नम्बर ८ मा निधन भएको हो । मालिका माविका शिक्षक समेत रहेका कलाकार थापा स्वर्गीय जयविर थापाका तेस्रो सन्तान हुन् । […]
नागरिक रैबार/बाजुरा १४ साउन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्मर ९ रहेको समाज सुधार युवा क्लवले आजबाट सरसफाई सप्ताह सूरु गरेको छ । बडीमालिका यात्रा वर्ष २०७९ लाई सफल पार्न समाज सुधार युवा क्लवले मार्तडीमा आजबाट सरसफाई सप्ताह सूरु गरेको हो । बडीमालिका यात्रा वर्ष २०७९ लाई सफल पार्न मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने गरी […]
नागरिक रैबार/बाजुरा १३ साउन।नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिले एकहप्ता देखि अवरुद्ध भएको साँफे-मार्तडी सडक सूचारु गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीलाई आग्रह गरेको छ । शुक्रबार नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिका सभापति गोपाल कार्कीको नेतृत्वले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीलाई साँफे मार्तडी सडक अन्तरगतको बल्दे-दवारी सडकलाई खुलाउन ध्यानाकर्षण […]
नागरिक रैबार/बाजुरा १३ साउन।सुदूरपश्चिकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा लाग्ने पुजालाई व्यवस्थित बनाउन बडीमालिका नगरपालिकाले सरोकारवालासंग छलफल गरेको छ । शुक्रबार बडीमालिका नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर बडीमालिका मन्दिरमा यस वर्ष लाग्ने पुजालाई व्यवस्थित बनाउन छलफल गरेको हो ।बडिमालिकामा हरेक बर्ष साउन पूर्णिमाको अघिल्लो दिन पुजा लाग्ने गर्दछ । बडीमालिकाले यस वर्ष बडीमालिका यात्रा […]
नागरिक रैबार/बाजुरा ११ साउन।बाजुरामा यस वर्ष साउन महिनाको पहिलो सातासम्म ९५ प्रतिशत धान रोपाई सकिएको छ ।कृषि ज्ञान केन्द्र बाजुराका अनुसार ६ हजार ९ सय १५ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाई हुने गरेको छ । जसमध्ये अहिलेसम्म ६ हजार ५ सय ६४ हेक्टर क्षेत्रफलमा अर्थात ९५ प्रतिशत धान रोपाई सकिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना […]
नागरिक रैबार/बाजुरा १० साउन।एक महिने आधारभुत सिलाई कटाई तालिम सम्पन्न भएको छ । असार १० गतेबाट संचालन भएको १ महिने आधारभुत तालिम आज सम्पन्न भएको हो ।बडीमालिका नगरपालिकाको समन्वय र युएनडिपि प्रयास नेपालद्धारा संचालन भईरहेको जिविकोपाजर्नका लागि अस्थायी आधारभुत आय सहायता (प्रयास) परियोजनाको सहयोगमा उक्त तालिम संचालन गरिएको थियो । असार १० गतेबाट बडीमालिका नगरपालिका […]
नागरिक रैबार बाजुरा ७ साउन बडीमालिका नगरपालिकाले भाैनेराका बाढीपीडित ४ परिवारलाई खाद्यान्न सहयाेग गरेकाे छ । साउन ४ गते बुढीगंगा नदिमा आएकाे बाढीका कारण बडीमालिका २ काे भाैनराका ४ परिवारकाे घरमा क्षति पुगेकाे थियाे । बाढीका कारण भाैनेराका तर्कराज पंडित, लक्ष्मी पंडित, चन्द्रराज पंडित र अम्मराज पंडितकाे घरमा क्षेति पुगेकाे थियाे । बाढीपीडित परिवारलाई केही […]
नागरिक रैबार/बाजुरा ६ साउन। नेपाल पत्रकार महासंघ बाजुरा-बझागं शाखाका संस्थापक सभापति पत्रकार दयाराम पंडित पिछडिएको क्षेत्रबाट नेपाल प्रेस युनियनको सचिव पदमा लड्ने भएका छन् । नेपाली काँग्रेस निकट पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको ९ औँ महाधिवेशनमा पत्रकार दयाराम पण्डित पिछडिएको क्षेत्रबाट सचिव पदमा लड्ने भएका हुन । बाजुरा जस्तो विकट ठाउँमा बसेर पत्रकारिताको जग […]
नागरिक रैबार बाजुरा ६ साउन सहास नेपाल बाजुराले बडीमालिका ८ र ९ का ५० जना कृषकलाई खानेपानी फिल्टर वितरण गरेकाे छ । सहास नेपाल बाजुराद्वारा संचालन भएकाे लिफ्ट परियाेजनाले बडीमालिका ९ मा रहेकाे हातेमालाे कृषक समूह बाउलीका ३६ र रतुडाका १४ गरि ५० जना कृषकलाई खानेपानी फिल्टर वितरण गरिएकाे सहास नेपाल लिफ्ट परियाेजनाका दिपक धामीले […]
नागरिक रैबार / बाजुरा,२ साउन। बाजुरामा दलित महिला शसक्तिकरण संस्थाको स्थापना गरिएकाे छ । बाजुराका ९ वटैपालिकामा सामाजिक क्षेत्रमा काम गर्ने गरि जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता भएकाे साे संस्थाकाे कार्यालय मार्तडीबाट संचालन हुने गरि आज एक औपचारिक कार्यक्रमका बिच नेपाली काँग्रेस बाजुराका निवर्तमान पार्टी सभापति कविराज पण्डितले संस्थाको व्यानर बाचन गरेर उद्घाटन गरेका हुन् […]
नागरिक रैबार बाजुरा ३१ असार । नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे सचिवालय बैठक मार्तडीमा बसिरहेकाे छ । स्थानीय तह निर्वाचन पछि पहिलाेपटक बसेकाे एमालेकाे सचिवालय बैठकमा निर्वाचनकाे समीक्षा लगाएत जिल्ला समन्वय समितिकाे पदाधिकारीमा कसलाई बनाउने भन्ने विषयमा समेत छलफल गरिने भएकाे छ । एमाले जिल्ला कमिटी अध्यक्ष कालिबहादुर शाहीकाे अध्यक्षतामा बसेकाे पार्टीकाे सचिवालय बैठकमा एमालेका […]
नागरिक रैबार/ असार ३० बाजुरा । बडिमालिका नगरपालिका वडा न ७ जिल्लीका ४ बालबालिका भारतको सिम्ला भन्ने ठाउँमा अलपत्र परेका छन । उनीहरुको आमाको ४ बर्ष पहिले बिरामी भएर मृत्यु भएको थियो। उनीहरुका बुवाको मृर्गौलामा समस्या भएर काठमाण्डौमा उपचार हुन नसकि बिरामी हरिभानले चार छोराछोरी बोकेर सिम्ला स्याउ टिपेर छोराछोरी पाल्ने र उपचार गर्न भनेर […]
नागरिक रैबार/बाजुरा २९ असार। नेपाल मानव अधिकार एलाइन्स बाजुराले बिबिध कार्यक्रमहरु गरेर २३ औँ स्थापना दिवस मनाएको छ । नेपाल मानव अधिकार एलाइन्सको २३ औँ स्थापना दिवसरको अवसरमा बुधबार द्वारीका प्राविका विद्यार्थीलाइ स्टेशनरी, पाेषाक वितरण गरेको छ भने आजै जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै पत्रकार सम्मेलन गरी कार्यक्रम समापन गरेको छ […]
बाजुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ६ का जब्बरे खड्काकी छोरी १४ वर्षीया भावना खड्का रहेकी छन् । उनको बिहिबार अपरान्ह साथीहरुसँग नुवाउने क्रममा गाउँ नजिकैको पोखरीमा डुबेर मृत्यु भएको आफन्त अमर खड्काले बताएका छन् ।
नागरिक रैबार / २० असार बाजुरा । बडीमालिका नगरपालिका वडा न. ९ उखाडि स्थायी घर भएका टेकराज तिमिल्सिना असार १५ गते हराइरहेका छन । सदरमुकाम मार्तडीका रहेको मालिका माबीमा कक्षा ९ मा अध्ययनरत तिमिल्सिना आफनै घरबाट केहि नगदसहित लगेर भागेको अंकल दिर्घ राज तिमिल्सिनाले बताएको छ । आज सम्म पनि सम्पर्कमा नआएको हुनाले निजलाई फेला […]