होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे सचिवालय बैठक सूरू
समाज

नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे सचिवालय बैठक सूरू

  • नागरिक रैबार
नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे सचिवालय बैठक सूरू
नागरिक रैबार बाजुरा ३१ असार ।  नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे सचिवालय बैठक मार्तडीमा बसिरहेकाे छ । स्थानीय तह निर्वाचन पछि पहिलाेपटक बसेकाे एमालेकाे सचिवालय बैठकमा निर्वाचनकाे समीक्षा लगाएत जिल्ला समन्वय समितिकाे पदाधिकारीमा कसलाई बनाउने भन्ने विषयमा समेत छलफल गरिने भएकाे छ ।
एमाले जिल्ला कमिटी अध्यक्ष कालिबहादुर शाहीकाे अध्यक्षतामा बसेकाे पार्टीकाे सचिवालय बैठकमा एमालेका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लालबहादुर थापा प्रमुख अतिथि रहेका छन् ।
बैठकमा ९ वटै पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष लगायत जिल्ला सचिवालयका पदाधिकारीहरू सहभागी भएका छन् । बैठक एमालेकाे पार्टी कार्यालय जिउलामा बसिरहेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार